हिजबुल्लाहले खायो इजरायललाई कडा जवाफ दिने कसम, मोसादसँग कसरी जोडियो पेजर आक्रमणको तार ? बुधबार हिजबुल्लाहले गाजाको समर्थनमा अभियान जारी राख्ने जनाएको छ ।२ असोज, २०८१10 min read Share
उनीहरूको प्रदर्शनले रोक्ला हमास-इजरायल युद्ध ? दुईतिरबाट दबाबमा परे नेतन्याहूयद्यपि, केही शहर र नगरपालिकाका नागरिकले हड्तालमा भाग लिन अस्वीकार गरेका थिए । तर यसको बावजुद मानिसहरू पीडित परिवारजनको समर्थनमा आइरहेका छन् । १९ भदौ, २०८१6 min read Share
के कमला ह्यारिसले ट्रम्पलाई हराउन सक्छिन् ?आउँदो नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार एवम् पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई हराउनु उनका लागि सबैभन्दा ठूलो चुनौती हुने छ । ट्रम्प समर्थकको उत्साहजस्तै आफ्ना समर्थकलाई सक्रिय पार्नु डेमोक्रेट्सका लागि निकै महत्त्वपूर्ण हुने छ ।११ साउन, २०८१7 min read Share
ट्रान्सजेन्डर छात्रा, जो बिकिनी लगाएको तस्वीर पोस्ट गरेकै कारण स्कुलबाट निकालिइन्निजी विद्यालयमा ११ कक्षामा पढ्ने यी छात्राले आफ्नो इन्स्टाग्राममा बिकिनी लगाएको केही तस्वीर पोस्ट गरेकी थिइन् । यही कारण आफूलाई स्कुल छोड्न बाध्य पारिएको आरोप उनले लगाएकी छन् । २३ असार, २०८१12 min read Share
चीनबाट फर्केलगत्तै भारतप्रति किन आक्रामक देखिए माल्दिभ्सका राष्ट्रपति ?रडार र हेलिकोप्टर चलाउन र त्यसको रेखदेख गर्नका लागि ती सैनिक तैनाथ गरिएको भारतको भनाइ छ । मुइज्जु उनीहरूलाई माल्दिभको सम्प्रुभताका लागि खतरा मान्छन् । १ माघ, २०८०14 min read Share
माइग्रेनबाट राहत दिन कति प्रभावकारी होला नयाँ औषधि ?माइग्रेनको लक्षणबारे मानिसमा अरु पनि गलत धारणा छन् । कहिलेकाहीँ गर्धन वा साइनसबाट हुने टाउको दुखाइ र माइग्रेनबीच फरक छुट्याउन गाह्रो हुन्छ । ७ पुस, २०८०12 min read Share
के ब्रेक-अपको फाइदा पनि छ ?ब्रेक–अपपछिको अवस्थाबारे पूजा शिवम् जेटली भन्छिन्, ‘तपाईं फरकफरक मानिससँग भेटघाट गर्न सक्नुहुन्छ । स्वस्थ आदतहरू सुरु गर्न सक्नुहुन्छ ।१८ कात्तिक, २०८०6 min read Share
हमासले बनाएका यिनै सुरुङलाई ध्वस्त पार्न चाहन्छ इजरायल, कहाँसम्म फैलिएको छ यसको जालो ?हमासले सुरुङ खन्नमा महारथ हासिल गरेको छ ।२७ असोज, २०८०8 min read Share
अन्यथा चकनाचुर हुन सक्छ स्वतन्त्र राष्ट्र बन्ने प्यालेस्टाइनीकाे सपनाप्यालेस्टाइन राजनीतिमा महमुद अब्बासको उत्तराधिकारी को हुनेछन् प्रस्ट छैन । तर, अब्बासले निकट नेतामध्ये कसैलाई आफ्नो पद दिने अनुमान गरिएको छ । विज्ञहरू चुनावमार्फत नै शान्तिपूर्ण नेतृत्व परिवर्तन राम्रो हुने बताउँछन् ।१३ असोज, २०८०9 min read Share
शेख हसिनालाई हरेक मञ्चमा यति महत्त्व किन दिँदै छन् मोदी ?यसअघि रुसका विदेशमन्त्री सेर्गेई लाभरोफ बंगलादेश गएका थिए । कुनै पनि रुसी विदेशमन्त्रीले गरेको यो नै पहिलो बंगलादेश भ्रमण थियो । ६ असोज, २०८०9 min read Share
एलियनबारे किन बहस छेडियाे अमेरिकामा ? के भेटियाे त्यस्ताे ?उनका अनुसार, एक्स्ट्रोबायोलोजीमा भइरहेकाे विकासले के पनि देखाउँछ भने, यही पीढीले पृथ्वबाहिर जीवन छ कि छैन भनेर पत्ता लाउने छ । ३० भदौ, २०८०16 min read Share
२० वर्षमा जी २० को शिखर सम्मेलनबाट संसारले के पायो ?समूहका प्रमुख एजेण्डा के थिए, ती एजेण्डा पूरा गर्ने दिशामा के कदम उठाइयो र त्यसको परिणाम, उपलब्धि के भयो ? २३ भदौ, २०८०14 min read Share
बिनाकारण खुट्टा हल्लाउने बानी बन्न सक्छ फाइदाजनकबच्चा हुँदा हामीमध्ये धेरैले चकचक गर्दा, कुर्सीमा समातेर हल्लिँदा, पेन्सिलको रबरलाई कोतर्दा शिक्षक वा आमाबुबाको गाली खाएकै हुनुपर्छ ।१६ भदौ, २०८०7 min read Share
भारतको चन्द्रयान- ३ चन्द्रमामा उत्रनै लाग्दा रुसको लुनर- २५ कसरी भयो क्र्यास ?चन्द्रयान-३ का लागि तयारी सन् २०१९ मा सुरु गरिएको थियो । तर लुना-२५ मा रुसले सन् २०१० देखि नै काम गरिरहेको थियो ।६ भदौ, २०८०12 min read Share
भारतमा बढ्यो सार्वजनिक स्थानमा हस्तमैथुनको घटना, महिलासँग के छ कानुनी विकल्प ?‘म डराएँ । यस्तो बेला चुपचाप बस्नु नै ठीक लाग्यो । किनकि, म आफूलाई खतरामा पार्न चाहन्नथेँ । उसले मलाई बलात्कार गर्न सक्ने भय थियो,' उनले सुनाइन् । १३ साउन, २०८०8 min read Share
विवाहित युवाको जिन्दगीबाट किन गायब हुँदै छ सेक्स ?उनी भन्छन्, ‘सबै ठीक हुँदाहुँदै पनि हामीबीच शारीरिक सम्बन्ध निकै कम भएको थियो । करिब ५ वर्षसम्म यस्तै चल्यो । पछि यसको असर सम्बन्धमा देखिन थाल्यो । अन्ततः हामीले विवाह परामर्शदाताको मद्दत लिनुपर्यो ।’६ साउन, २०८०8 min read Share
लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, क्वीयरमा के फरक छ ?अदालतमा यस्तो माग राख्ने रिट निवेदकमध्ये लेस्बियन, गे र ट्रान्सजेन्डर जोडी छन् । मूलभूत अधिकारको यो बहसलाई राम्रोसँग बुझ्न LGBTQIA को अर्थ जान्न जरुरी हुन्छ ।२० जेठ, २०८०4 min read Share
७ घण्टा ऊँटको ढाडमा यात्रा गरेपछि बच्चा जन्माएकी यमनी मोनाको कथाउत्तर-पश्चिमी यमनको महवित प्रान्तको गाउँ अल-मकरामा बस्ने १९ वर्षीया मोनालाई अस्पताल पुग्न सानोतिनो चुनौती थिएन । १३ जेठ, २०८०8 min read Share