पुँजी बजारमा केन्द्रीय बैंकको चासो किन रहन्छ ?बैंक तथा वित्तीय संस्थाहरूको सर्वोच्च निकाय तथा वित्तीय स्थायित्व कायम गर्ने मुख्य दायित्व प्राप्त गरेको संस्थाको रूपमा पुँजी बजारको विकास तथा स्थायित्वमा अन्य केन्द्रीय बैंकहरू जस्तै नेपाल राष्ट्र बैंकको समेत चासो रहने गरेको छ१६ पुस, २०७९14 min read Share