जोखिम मोलेर पहिरो गएकै पाखोमा बसिरहेछन् हुम्ला ताँजाकोटका पहिरोपीडितविकट हिमाली जिल्ला हुम्लाको ताँजाकोट गाउँपालिका– ५ मा एक सातादेखि अविरल वर्षा भइरहेको थियो ।१४ जेठ, २०८१18 min read Share
जलवायु परिवर्तनले पहाड र हिमाल उक्लियाे कीटजन्य राेगकाे संक्रमणनेपालमा पहिलोपटक सन् २००४ मा डेंगीको संक्रमण पुष्टि भएको थियो । त्यो बेला चितवनमा एक जना विदेशी नागरिकमा संक्रमण देखिएको थियो । १८ मंसिर, २०८०6 min read Share
जाजरकाेट भूकम्प प्रभावितको मानसिक स्वास्थ्यका लागि स्थानीय तहले 'मनकाे पेनकिलर' कसरी देलान् ? २३ कात्तिक, २०८०6 min read Share
के साँच्चै आयुर्वेदिक औषधिहरूमा सिसाको मात्रा पाइन्छ ?डा. उपाध्यायका अनुसार एउटै जडीबुटी फरकफरक ठाउँमा पाइन सक्छ । मानिसहरूले कस्तो ठाउँबाट ल्याएर सेवन गरिरहेका छन्, त्यसले ठूलो भूमिका खेल्छ । २० कात्तिक, २०८०7 min read Share
परेलामा किन पर्छ चाया ? (भिडियो)परेला तथा आँखीभौँमा पर्ने चाया ७० प्रतिशत व्यक्तिमा कपालको चायाले गर्दा हुने छाला रोग विशेषज्ञ डा. ललन खतिवडा बताउँछन् ।१९ कात्तिक, २०८०2 min read Share
भूकम्पमा घाइते भएकाको कहाँ र कसरी हुँदै छ उपचार ?‘हामीले पहिलो दिनमै चिकित्सकको टोलीलाई सर्कुलर गरिसकेका छौँ । विभिन्न विधामा विज्ञ चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेर उपचारमा खटिरहनुभएको छ ।’१९ कात्तिक, २०८०7 min read Share
फन्डामा रमाइरहेका स्वास्थ्यमन्त्री बस्नेतको छैन संक्रमणमा ध्यानमन्त्री बस्नेतले करारका २ सय ५६ जना कर्मचारी निकाल्नु कारण भने अर्कै छ । उनले दलनिकट कर्मचारी भर्ती गर्न यसअघि सरकारले नियुक्त गरेका कर्मचारी निकालेका हुन् ।१६ कात्तिक, २०८०15 min read Share
डर लाग्दा दिसा लाग्छ ? हुन सक्छ, इरिटेबल बोवेल सिन्ड्रोम (भिडियो)पेट दुख्ने र दिसामा परिवर्तन हुने इरिटेबल बोवेल सिन्ड्रोमका मुख्य लक्षण हुन् । तर, यी लक्षण तीन महिनादेखि देखिएको भने हुनुपर्छ ।१५ कात्तिक, २०८०5 min read Share
‘मुटु रोगीले दसैँमा खानपीनमा ध्यान नदिँदा मृत्यु समेत हुन सक्छ’ (भिडियो)चाडपर्वका बेला आवश्यकताभन्दा बढी रातो मासु खाने गरिन्छ । मुटुका लागि रातो मासु राम्रो मानिँदैन । यो मुटुका लागि मात्र नभएर सम्पूर्ण स्वास्थ्यका लागि खराब मानिन्छ ।५ कात्तिक, २०८०6 min read Share
स्वास्थ्यमन्त्री बस्नेतले नै बुझेनन् स्वास्थ्य बीमा ऐन, निरन्तरकाे हस्तक्षेपले भताभुङ्गबसाैलालाई हटाउने र उपाध्यायलाई नियुक्त गर्ने निर्णय किन गरियाे कुनै कारण सार्वजनिक भएकाे छैन ।२ कात्तिक, २०८०8 min read Share
के हुन्छ, हात नधुँदा ? (भिडियो)के तपाईंलाई थाहा छ ? संक्रामक रोगको सबैभन्दा ठूलो स्रोत हातलाई मानिन्छ । हातको सरसफाइमा ध्यान नदिएमा संक्रामक मात्र नभएर विभिन्न रोग लाग्ने विशेषज्ञहरू बताउँछन् । २८ असोज, २०८०4 min read Share
‘कसैको हातखुट्टा थिएन, मेरा लागि भगवान् दाहिने भएर म बाँचेँ...’केही बेरको सन्नाटा चिर्न खोज्दै प्रमाेदले भने, ‘मेरा लागि भगवान् दाहिने भए, ‘म बाँचे...।’ उनले बोल्दै गरेको वाक्य बीचमै टुङ्ग्याए । छेउमा उभिएकी दिदीले उनलाई सुमसुम्याइन् । २६ असोज, २०८०8 min read Share
राति किन बढी चिलाउँछ लुतो ? (भिडियो)डा. कायस्थका अनुसार दिनभरि किटाणु लुकेर बसिरहेको हुन्छ । राति सुत्ने बेला न्यानो भएपछि छालाभित्र बसिरहेको किटाणु बाहिर निस्कन्छ । र, अण्डा पार्छ । त्यही बेला किटाणु बढी सक्रिय हुने भएका कारण चिलाउने गर्छ । २४ असोज, २०८०6 min read Share
सरुवा राेग विशेषज्ञ शेरबहादुर पुनलाई प्रश्न- अहिले आमरुपमा देखिएकाे भाइरल ज्वरो के हो ?२३ असोज, २०८०7 min read Share
हृदयाघात हुनुमा धेरै कारणहरू जीवनशैलीसँग जोडिन्छन् : डा. प्रकाशराज रेग्मी (अन्तर्वार्ता)मुटुको धड्कन एक मिनेटमा ६० भन्दा कम भयो अथवा १०० भन्दा बेसी भयो भने कि कम भएको भनेर बुझ्नुपर्छ या बेसी भयो भनेर बुझ्नुपर्छ ।१८ असोज, २०८०15 min read Share
के कारणले हुन्छ कत्ले रोग ? (भिडियो)सामान्यतया शरीर चिलाउने, फुस्रो हुने भएको अवस्थामा मानिसहरू बेवास्ता गरिरहेका हुन्छन् । त्यही बेवास्ताले विभिन्न जोखिम निम्त्याउन सक्ने विज्ञहरूको बुझाइ छ ।१४ असोज, २०८०5 min read Share
सडकमा आउन बाध्य चिकित्सक: कानुन बन्यो तर कुटपिट रोकिएनगत ८ असोजमा पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि आफन्तले डा. अनिल शाहमथि हातपात गरे ।१२ असोज, २०८०8 min read Share
जनैखटिरा भएको कसरी थाहा पाउने ?, उपचार के हुन्छ ? (भिडियो)जनैखटिरालाई लिएर अझै पनि हाम्रो समाजमा धेरै भ्रमहरू यथावत नै छन् । जनैखटिरा जनै जस्तै शरीरमा आउँछ र त्यो जनै जसरी जोडिएमा व्यक्तिको मृत्यु हुन्छ भन्ने अन्धविश्वास कायमै छ ।१० असोज, २०८०5 min read Share
यौनाङ्गमा देखिने मुसाको उपचार नगरे हुन सक्छ क्यान्सर (भिडियो)शरीरका विभिन्न भागमा मुसा अर्थात् जेनइटल वार्ट्स आउने गरेको अधिकाशंलाई थाहा नहुन सक्छ । तर, यौनाङ्गमा पनि मुसा आउन सक्छ भन्नेबारे थोरै व्यक्ति जानकार हुने गरेका छन् । यौनाङ्गमा स–साना मासुका डल्ला देखिएका छन् भने त्यो मुसा हुन सक्छ । २ असोज, २०८०4 min read Share