चार महिनामा मधेश सरकारको बजेट खर्च २ प्रतिशत !चालु आर्थिक वर्षको ४ महिनामा चालुतर्फ ७.२० प्रतिशत र पुँजीगत अर्थात विकासतर्फ ०.१७ प्रतिशत मात्रै बजेट खर्च हुनुले पनि प्रदेश सरकारको विकासप्रतिको गम्भिरता देखाउँछ ।४ मंसिर, २०८१5 min read Share
सुस्त गतिमा मधेशको छोरी शिक्षा बीमा कार्यक्रम, ६ वर्षमा १६ हजारको मात्र बीमा कुनै समयको मधेश प्रदेश सरकारको सबैभन्दा लोकप्रिय कार्यक्रम ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम यतिबेला अलपत्र जस्तै भएको छ ।२४ कात्तिक, २०८१5 min read Share
बढ्दै छ छठको लोकप्रियतालोक आस्था, सामाजिक एकता तथा प्रकृति पूजाको पर्व छठअन्तर्गत आज बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै छ । गएराति खराना सकिएलगत्तै बाँसको डालोमा छठका लागि बनाएका परिकारहरू भुस्वा, टकुवा, लड्डु, केरासहितका सामग्री लिएर श्रद्धालुहरू छठ घाट अर्थात् पोखरी, नदी तथा जलाशय भएको ठाउँमा पुगेका छन् ।२२ कात्तिक, २०८१4 min read Share
मधेशमा भित्रियो छठको रौनकछठको अवसरमा विशेष रौनक छाउने तराई मधेशका जिल्लाहरूमा यस वर्ष पनि सो पर्वको तयारी भइरहेको छ । छठलाई मधेशको सबभन्दा ठूलो पर्वको रूपमा पनि लिइन्छ ।१९ कात्तिक, २०८१5 min read Share
मधेशमा दसैँः झिझिया नाच्दा किन रोकिन डराउँछन् महिलाहरू ?मधेश पनि सांस्कृतिक विविधताले भरिएको छ । यहाँ मैथिली, भोजपुरी, अवधिका मौलिक संस्कृतिहरू छन् ।२८ असोज, २०८१10 min read Share
हिरासतबाट फरार भएका ९ जनै थुनुवा पक्राउ, घटना छानबिन गर्न दुई समिति गठन जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट फरार भएका सबै थुनुवा पक्राउ परेका छन् । ८ असोज, २०८१2 min read Share
चाडपर्व नजिकिँदै जाँदा जानकी मन्दिरमा सरसफाइ (फोटो फिचर)जानकी मन्दिर परिसरदेखि मन्दिरको भित्री भागको पनि सरफाइ गरिएको छ । सरसफाई गरेपछि जानकी मन्दिर परिसर चिटिक्क देखिएको छ ।५ असोज, २०८१2 min read Share
मधेशमा बढ्दै संविधानको स्वीकार्यतामधेशकेन्द्रित दलहरूले संविधानलाई अपुरो अधुरो, मधेशविरोधी भनेर विरोध गरिरहे पनि समग्रमा उनीहरूलाई हाइसन्चो नै छ । उनीहरूले पाउने सत्ता, भत्ता र सेवा सुविधा पाइनै राखेका छन् । तर, २०७२ असोज ३ लाई कालो दिनकै रूपमा मनाउन पनि मधेशमा छोडिएको छैन ।४ असोज, २०८१14 min read Share
इद मिलाद–उन नवी अर्थात् मोहम्मद डेको सन्देशआज नेपालसहित विश्वका विभिन्न देशमा मुस्लिम समुदायले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहु अलैहे वसलमको १४९९औँ जन्मजयन्ती मनाउँदै छन् ।३१ भदौ, २०८१9 min read Share
मधेशः बजेट खर्च गर्दा पूर्वस्वीकृति लिनुपर्ने अर्थ मन्त्रालयको सर्त, अरु मन्त्रालय भन्छन्- हाम्रो अधिकार खोसियो३० भदौ, २०८१3 min read Share
मधेश प्रदेशका दुई भवनः काम नसकी ठेकेदारले पाए सम्झौताभन्दा बढी भुक्तानी, भ्रष्टाचारको आशंकामा अख्तियार पुग्यो फाइल२३ भदौ, २०८१10 min read Share
मधेश प्रदेशमा डुबेर मृत्यु हुने संख्या डरलाग्दो, साउनयता ४९ जनाको मृत्यु२० भदौ, २०८१3 min read Share
प्रचण्डको निर्देशनपछि माओवादी केन्द्र मधेशको विवाद थामथुम, दुई महिनाका लागि जोगियो साहको पदनेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलको नेतासम्बन्धी विवाद तत्कालका लागि साम्य भएको छ ।९ भदौ, २०८१3 min read Share
बिजलपुरदेखि बर्दिवाससम्म तेस्रो चरणको रेल सञ्जाल विस्तारमा ढिलाइभारतीय बजार जयनगरदेखि जनकपुरहुँदै महोत्तरीको बदिर्वाससम्म ६९ किलोमिटर रेल मार्गअन्तरगत तेस्रो चरणको रेलवे ट्र्याक निर्माणमा ढिलाइ भएको छ ।८ भदौ, २०८१4 min read Share
नक्कली नेपाली नोटको ट्रान्जिट प्वाइन्ट बन्दै मधेशका जिल्लामधेश प्रदेश नक्कली नेपाली नोटको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । मधेशका सप्तरीदेखि पर्सासम्म ८ जिल्लामा पटक-पटक नेपाली र भारतीय नक्कली नोट बरामद हुने गरेको छ ।४ भदौ, २०८१8 min read Share
मधेशमा राज्यमन्त्री आतंकको इतिवृतान्त : आफ्नै पार्टीले स्पष्टीकरण सोधेपछि संकटमा परेका मुख्यमन्त्रीजम्बो मन्त्रिपरिषद बनाएको भन्दै चौतर्फी आलोचना भएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलबार ८ जना राज्यमन्त्रीलाई एकैसाथ हटाएका छन् । २९ साउन, २०८१7 min read Share
मिथिला क्षेत्रका मठमन्दिरमा झुल्नोत्सवको रमझममिथिला क्षेत्रमा यतिबेला प्रत्येक साँझ मन्दिरमा झुल्नोत्सवको रौनकता छाएको छ । मिथिला क्षेत्रमा पर्ने नेपाल र भारतका विभिन्न स्थानमा रहेका मठमन्दिरहरूमा भजनकीर्तन गरी झुल्नोत्सव मनाउने गरिन्छ । यस पर्वको अवसरमा हिन्दु धर्मावलम्बीहरूले साँझको समयमा मठमन्दिरमा गएर भजनकीर्तन गर्छन् ।२९ साउन, २०८१4 min read Share
सम्पर्कविहीन सहकारीमाथि कारबाहीको तयारीमा मधेश सरकारमधेश प्रदेशका अधिकांश सहकारी संस्थाहरू सम्पर्कविहीन र भद्रगोल रहेको अवस्थामा प्रदेश सरकारले उनीहरूमाथि कारबाहीको प्रकृया अगाडि बढाउने भएको छ२६ साउन, २०८१4 min read Share