डमरु हुर्काउन कैलालीको वसन्ता आइपुगी एक बघिनीसुर्खेतबाट आएका सिकारीले सोही क्षेत्रमा रहेको एक पाटे बाघलाई मारेको हुँदा यसपटक आएकी बघिनीको लोकेसन बताइएको छैन ।११ कात्तिक, २०८०2 min read Share
सुस्त गतिमा चीनको तिङ्कर जोड्ने महाकाली कोरिडोरनेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली कोरिडोर सडक निर्माण योजना सुस्त गतिमा अघि बढ्दै छ । महाकाली नदी किनारैकिनार कञ्चनपुर–दार्चुला जोड्ने उक्त सडक झण्डै डेढ दशकअघि सुरु भएको थियो । १० कात्तिक, २०८०3 min read Share
सुदूरपश्चिममा १३ वर्षमा ४ रेक्टरमाथिका १०९ भूकम्प, कति भयो क्षति ?राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांकअनुसार सुदूरपश्चिममा पछिल्लो १३ वर्षमा ४ रेक्टर स्केलमाथिका १०९ भूकम्प गएका छन् ।१९ असोज, २०८०8 min read Share
बझाङमा विक परिवारमाथि सुतिरहेकै बेला छुरा आक्रमण, नाबालक दुई छाेरासहित आमा घाइतेबझाङमा एक परिवारमाथि मध्यराति सुतिरहेकै बेला चक्कु आक्रमण भएकाे छ ।५ भदौ, २०८०1 min read Share
रेशमकाे पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने, बालुवाटारमा के–के भयाे सहमति ?१६ साउन, २०८०2 min read Share
आन्तरिक किचलोले नाउपा सरकारमा नआएपछि उसलाई बाहिरै राख्ने मुख्यमन्त्री शाहको योजनासत्तारुढ घटक दल नाउपाले मन्त्रालय भागवण्डामा पूर्वसहमति कार्यान्वयन नभएसम्म सरकारमा सहभागी नहुने पत्र प्रेषित गरेपछि सरकारलाई पूर्णता दिने कार्यमा अन्योल सिर्जना भएको छ ।१५ साउन, २०८०6 min read Share
अंश विवादमा मञ्जुको हत्या, डेढ महिनापछि भेटियाे कंकालडेढ महिनादेखि बेपत्ता लम्कीचुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया रावलको सामुदायिक वनभित्र शव फेला परेको थियो ।१५ साउन, २०८०3 min read Share
सरकारी अनुदानमा बिचौलियाको नजर, रकम लिएपछि बन्द छन् ‘डमी’ उद्योगअनुदान लिइसकेपश्चात् भने ती उद्योग न सञ्चालनमा आउँछन्, न त उत्पादन नै हुन्छ । यो समस्या डडेल्धुरामा मात्रै होइन । पहुँच र सेटिङमा आफ्नो फर्ममा अनुदान हाल्न लगाउने र त्यसपछि बेपत्ता हुने प्रवृत्ति देशैभरि व्याप्त छ । ८ साउन, २०८०17 min read Share
बझाङमा सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सिंह सवार गाडी दुर्घटनासुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटनामा परेको छ । ५ असार, २०८०1 min read Share
आफैँ बिरामी परेको छ देउवाको गृहजिल्लाको अस्पतालकहिले प्रदेश सरकार त कहिले संघीय सरकारको मातहतमा राखिएको अस्पतालमा सेवासुविधा र गुणस्तर खस्किँदै जाँदा बिरामी हैरान बनेका छन् । ५ जेठ, २०८०14 min read Share
डडेल्धुरामा तमासा : अस्पताल अध्यक्षकाे पदभार ग्रहणलगत्तै सिंहको पद चैट, ओझाको इन्ट्रीडडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष नियुक्तिको कुराले पुरै जिल्ला चकित परेको छ ।४ जेठ, २०८०2 min read Share
लघुवित्तको त्रासले उठिबास, गाउँ छाडेर भाग्दै स्थानीय आरन व्यापार गर्दै आएका घनश्याम र उनको परिवारको दैनिकी केही वर्ष अगाडिसम्म राम्रै थियो । तर, लघुवित्तबाट लिएको ऋण तिर्न नसकेपछि उनी अहिले फरार भएका छन् । २३ माघ, २०७९8 min read Share
बैतडी जिप दुर्घटना अपडेट : पाँच प्रहरीकाे मृत्यु‘अहिलेसम्म हामीले पाँच जनाको शव भेटेका छौँ । तीन जना प्रहरी घाइते अवस्थामा भेटिनुभएको छ,’ वडाध्यक्ष विष्टले भने, 'प्रहरी टोली घटनास्थलतर्फ आउँदैछ ।’५ मंसिर, २०७९1 min read Share
बाजुरामा एमाले विद्यार्थी नेता अयडीकाे हत्याआइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमै पुगेर आक्रमण गरी त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या गरिएको प्रहरीले जनाएको छ ।५ मंसिर, २०७९1 min read Share
भुसको आगोझैँ फैलिँदैछ डडेल्धुरामा सागरको ‘क्रेज’‘देउवा मेरो हजुरबुवा उमेरको मान्छे । अब उहाँलाई आराम चाहिएको छ । उहाँलाई आराम गराउने हो । अब देश विकास हामीजस्ता नातिले गर्ने हो ।’१ मंसिर, २०७९9 min read Share
ज्योतिषले देउवालाई हराउँछौ भनेका छन्, २८ हजार मत ल्याएर चुनाव जित्छु: कर्ण मल्लमेरो गुरु किसुनजी हुनुहुन्छ । मैलै शेरबहादुर देउवालाई गुरु कहिल्यै मानिन, अभिभावक मानेको हुँ । उमेरको हिसाबले अहिले पनि अभिभावक मान्छु ।३० कात्तिक, २०७९11 min read Share
चुनाव आयो तर जिल्लामा आएनन् भीम रावल, फकाउँदै झपट बोहरामाओवादी केन्द्रबाट एमाले छिरेका बोहरा अहिले चुनावी प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन् । तर, उनलाई सघाउन नेता रावल भने गृहजिल्ला पुगेका छैनन् ।२८ कात्तिक, २०७९2 min read Share