घण्टीघरको नीलो पर्दामा ‘रातो क्रान्ति’को समर्पणसरकारको विरोध गर्न दाहाल स्वतन्त्र छन्, तर त्यो विरोध रवि लामिछानेको सहकारी ठगी र संगठित अपराधमा भइरहेको छानबिनलाई बाधा पुग्ने गरी गरिनु आश्चर्यलाग्दो विषय हो । २० कात्तिक, २०८१18 min read Share
भाकपाको कन्तबिजोगबाट नेपाली कम्युनिस्टहरूले के सिक्ने ?रुस र चीनको कम्युनिस्ट पार्टीको विषयमा बहस, छलफल र मतभेदमै तिनीहरूले समय गुजार्दै गए । तिनीहरूले भारतीय राजनीतिको विशिष्टता पहिल्याउन सकेनन् । अहिलेसम्म पनि भारतीय कम्युनिस्ट पार्टीहरू कुहिरोको कागजस्तै बनेका छन् ।२५ जेठ, २०८१20 min read Share
तीन जनाको मुट्ठीमा ३ करोड जनताको लोकतन्त्रदेशमा जे भइरहेको छ, तीन पार्टीका तीन प्रमुख नेताको निर्णयबाट भएको छ । यसले लोकतन्त्र, लोकतान्त्रिक प्रणाली र गणतन्त्रलाई कमजोर र बदनाम बनाएको छ ।११ वैशाख, २०८१18 min read Share
‘क्रान्तिकारी’ जडसूत्रले भेन्टिलेटरमा पुगेको मसालडा. ओम गुरुङको पनि त्यसैगरी दोहोलो काढिन्थ्यो । परि थापाचाहिँ बिन्दास मान्छे हुन् । जिम्मेवारीको खासै मतलब नगर्ने, राजनीतिक, बौद्धिक बहस गर्न रुचि राख्ने खालका हुन् ।१४ चैत, २०८०46 min read Share
गठबन्धन तोड्ने प्रचण्ड होइन, यस कारण कांग्रेस नै होदेशको सबैभन्दा ठूलो राजनीतिक दलले कि सरकारको बागडोर सम्हाल्नुपर्छ, कि प्रमुख प्रतिपक्षको भूमिकामा रहेर जनताको आवाज सरकारलाई सुनाउनुपर्छ । तर, नेपाली कांग्रेस यी दुवै जिम्मेवारीबाट पूरै च्यूत भएर १०–२० सिटे च्याँखे थाप्ने दलको हैसियतमा झर्यो र राजनीतिका चटकीहरूलाई प्रधानमन्त्री पद बाँड्दै हिँडिरहेको छ ।२५ फागुन, २०८०22 min read Share
पार्टी र विद्यार्थी संगठनको दास बनाइएका विश्वविद्यालयदेशलाई चाहिने उत्कृष्ट जनशक्ति आपूर्ति गर्नुपर्नेमा गुन्डा आपूर्ति गर्ने कारखानाको रूपमा विकास भएका विद्यार्थी संगठनले देशको विकास र शिक्षा क्षेत्रमा कुनै पनि योगदान गर्न सक्दैनन् ।७ माघ, २०८०17 min read Share
रामचन्द्र-प्रचण्ड सत्ताले बदनाम गरेको गणतन्त्रगणतन्त्र खतरामा रहेको देखाएर शासनसत्ता लम्ब्याउने नक्कली राजनीतिले गणतन्त्रलाई बलियो बनाउँदैन । जनताले दाहालको कुशासन, भ्रष्टाचार र सत्ताका लागि जुनसुकै हर्कत गर्ने चरित्र राम्रोसँग बुझेका छन् ।३ मंसिर, २०८०18 min read Share
हत्याराका संरक्षक बनाइएका राष्ट्रपति रामचन्द्र पौडेलनेपालमा कानुनमन्त्री धनराज गुरुङ, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलले कानुनका दर्शन, सिद्धान्त, विधि, प्रक्रिया र फैसलाहरूमाथि हस्तक्षेप गर्दै अदालतहरूलाई एक प्रकारले निस्तेज बनाएका छन् ।१५ असोज, २०८०15 min read Share
अखण्डताको मसाल बालेपछितिनीहरूले मलाई हुत्याएर २० मिटर पर लगिसकेका थिए । मैले जबर्जस्ती बोलिरहेको थिएँ । मेरो नोकियाको सुरुमा आएको ११ सय मोडलको मोबाइल लुटे । ठीक त्यही बेलामा शिवलाल यादवले मलाई उछिट्याएर प्रहरीको बीचमा लगे र अन्य साथीहरू पनि मेरो वरिपरि बसे ।१३ साउन, २०८०17 min read Share
नेपाली सेनाबारे बहस गर्नै नपाइने हो र ?सशस्त्र द्वन्द्व छोडेर आएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेनालाई भ्रष्टाचार गर्ने र बलात्कार गर्ने भन्दै आक्रामक अभिव्यक्ति दिएका थिए ।५ साउन, २०८०19 min read Share
गणतन्त्र दुरूपयोगका १५ वर्ष १५ जेठ, २०८०20 min read Share
घण्टीको रहस्य : टपरटुइयाँवादको उत्थानदेशका प्रमुख नेताहरू शेरबहादुर देउवा, माधव नेपाल, पुष्पकमल दाहाल, केपी शर्मा ओली, उपेन्द्र यादवलगायत नेतृत्वबाट हट्ने र ती पार्टीमा दोस्रो, तेस्रो, चौथो तहका नेताहरू अगाडि आउनेबित्तिकै चुनावमा बजेको स्वतन्त्र पार्टीको घण्टी मन्दिरमा मात्रै बज्ने स्थिति सिर्जना हुनेछ र देशमा कांग्रेस एमालेहरूकै हालीमुहाली हुनेछ१७ वैशाख, २०८०19 min read Share
रविको नागरिकता प्रकरणमा मतियार बनेका प्रचण्ड-ओलीलामिछानेले कुन उद्देश्यका लागि दोहोरो पासपोर्ट लिए ? त्यो खुलेको छैन । सम्भवतः अब कहिल्यै खुल्ने छैन । तिनले आफ्नो उद्देश्य अनुसन्धान अधिकारी वा अदालतसमक्ष खुलाए भने उनकै विरुद्धमा प्रमाण लाग्ने खतरा रहन्छ ।१९ माघ, २०७९17 min read Share
बालेनको शहर : पैदलयात्रीलाई नर्कव्यवस्थित पैदलमार्ग बनाउने राज्यको नीति भए पनि कार्यान्वयन गरेको पाइँदैन । शहरी क्षेत्रका मुख्य सडकहरूको डिजाइन र निर्माण गर्दा साइकल र पैदलमार्ग राख्नुपर्ने कुरालाई जोड दिइएको छ । शहरमा साँघुरा पैदलमार्गहरूलाई पराकिलो बनाइनुपर्छ ।११ माघ, २०७९19 min read Share
पदलोलुप, षड्यन्त्रको सिद्धान्त र असक्षम गठजोड भत्किनैपर्थ्योकांग्रेसको षड्यन्त्र र कम्युनिस्ट सिध्याउने खेल खेलिरहेका देउवालाई पछार्ने सन्दर्भमा जुनसुकै तरिका अपनाएर भए पनि पुष्पकमल दाहालको सत्तागमन ठीक छ, सही छ र समयसान्दर्भिक पनि छ ।१३ पुस, २०७९16 min read Share
सत्ता गठबन्धनको चुनावी विघटनआगामी पाँच वर्ष कम्तीमा २-३ वटा सरकार बनेर नेताहरूको प्रधानमन्त्री र मन्त्री बन्ने इच्छा पूरा हुनेबाहेक देशले कुनै नयाँ चीज प्राप्त नगर्ने निश्चितजस्तै छ ।१३ मंसिर, २०७९16 min read Share