फेरिएको राजनीतिमा कांग्रेस महासमिति बैठकले पारित गरेको एजेन्डा के हुन्छ ?बुधबार विश्वासको मत लिँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले धोका दिएको आरोपको प्रत्युत्तरमा आफ्ना कारणले कांग्रेसभित्र एकता देखिएको बताए ।२ चैत, २०८०6 min read Share
विश्वासको मत पाएका प्रचण्डमाथि किन छ अविश्वास ?एमाले अध्यक्ष ओलीले कांग्रेसलाई संवादको लागि निम्ता दिएका थिए । ‘तीन–तीन वर्षसम्म कुरा गरौँ भन्दा कुरै चलेन बसौँ कुरा गरौँ, आउनुहोस् कुरा गरौँ,’ ओलीले कांग्रेस सभापति देउवालाई निम्ता दिएका थिए ।१ चैत, २०८०11 min read Share
सत्ताबाट प्रतिपक्षमा पुगेको कांग्रेसमा के हुन्छ देउवाको शक्ति ?‘अहिले हाम्रोबाट यो गर्ने वा त्यो गर्ने भन्ने केही छैन । पर्ख र हेरको अवस्थामा छौँ,’ शेखरनिकट एक नेताले शिलापत्रसँग भने ।२८ फागुन, २०८०7 min read Share
कांग्रेस बैठकमा नेताहरूकाे निष्कर्ष – समयमै धाेका पाइयाे, ठीकै भयाेजाने हो, खेल्ने हो, भिड्ने हो । ड्याङका ड्याङ गोल हान्ने हो । पोस्ट नै भाँच्चिने गरी गोल हान्ने हो भन्ने छ मुड ।२२ फागुन, २०८०11 min read Share
कांग्रेसलाई ‘साइज’ मा ल्याउने माओवादी प्रयास, फकाउन प्रतिवेदन सच्याउने देउवाकाे तयारी कृष्णप्रसाद सिटाैलालाई अध्यक्ष बनाउने सहमति भएकाे चर्चा गरी कांग्रेसले उनलाई राष्ट्रियसभाकाे चुनावमा उम्मेदवार बनाए पनि अहिले अध्यक्षमा माओवादीले दाबी गरेपछि कांग्रेस दबाबमा परेकाे छ । १९ फागुन, २०८०9 min read Share
राष्ट्रियसभा अध्यक्षमा कांग्रेस–माओवादीकाे समानान्तर दाबी, कता ढल्केलान् साना दल ? खासगरी, राष्ट्रियसभा अध्यक्षको चुनावसँगै गठबन्धनमा समस्या पर्ने टिप्पणी भएको हो । राष्ट्रियसभा अध्यक्ष पदका लागि माओवादी केन्द्र र कांग्रेसको समानान्तर दाबी छ ।१८ फागुन, २०८०8 min read Share
राष्ट्रियसभा अध्यक्ष चुनावले एमालेलाई गठबन्धनमा खेल्न मौका, प्रचण्ड–देउवाले मिलाउनेमा ढुक्क कांग्रेस‘हामी गठबन्धन नतोडौँ, जनतासँग गरेको वाचा पूरा गरौँ भनिरहेका छौँ । सबैसँग कुरा हुँदा इमानका साथ गठबन्धनलाई पाँच वर्ष लैजाऔँ भनिरहेका छौँ,’ कांग्रेसका प्रचार विभाग प्रमुख विश्वकर्माले भने । १७ फागुन, २०८०7 min read Share
कांग्रेस महासमिति बैठकपछि नेपाली कांग्रेस (गठबन्धन) बाट नेपाली कांग्रेस हुने दिशातिर लाग्यो : गेजा शर्मा वाग्ले (अन्तर्वार्ता)१६ फागुन, २०८०20 min read Share
विद्रोहमा साथ दिएका महन्थलाई विरोधी मान्दै राजेन्द्र महतोको नयाँ यात्रा 'स्वदेशवाद'लाेकतान्त्रिक समाजवादी पार्टी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सोमबार पार्टी परित्याग गरेर नयाँ क्रान्तिको घोषणा गरे१६ फागुन, २०८०9 min read Share
चुनावअघि नै पाएको भनिएको राष्ट्रियसभा अध्यक्षका लागि माओवादी फकाउँदै कांग्रेसशनिबार राष्ट्रियसभाको अध्यक्षका बारेमा जिज्ञासा राख्दा कांग्रेस नेता कृष्णप्रसाद सिटौला बोल्न चाहेनन् । ‘यसबारे अहिले नबोलौँ’ भन्दै उनी पन्छिए ।१४ फागुन, २०८०6 min read Share
गठबन्धनको छायामा कांग्रेस महासमिति बैठक, देउवाका 'खम्बाहरू'ले पठाएकाे म्यासेजमा के थियाे ?११ फागुन, २०८०17 min read Share
गगनको प्रस्तावविपरीत सुझाव आएको रिपोर्टिङपछि महासमिति बैठकमा तनावकेही महासमिति सदस्यहरू नाराबाजीमा उत्रिएपछि धकेलाधकेलसमेत भएकाे छ । यसपछि मञ्चमा प्रहरी पुगेका छन् ।१० फागुन, २०८०1 min read Share
महासमिति बैठकमा गठबन्धन र हिन्दु राष्ट्रबारे कांग्रेसीहरू आमनेसामनेमहासमिति बैठक उद्घाटन भइसक्दा पनि टुंगो नलागेको विषय थियो– कांग्रेसका कार्यकर्ताले रूखबाहेक अन्यन्त्र भोट हाल्न नपर्ने अवस्था बनाउने ।९ फागुन, २०८०5 min read Share
वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गर्ने हिम्मत महासमितिले गर्नुपर्छ: उपसभापति गुरूङ ७ फागुन, २०८०1 min read Share
देउवाको ‘ग्रीन सिग्नल’ले कांग्रेसमा जुर्मुरायाे हिन्दु राष्ट्रको बहस, नेताहरूले दिए देह त्याग्ने धम्कीपार्टीले प्रस्तावको रूपमा नल्याए महासमितिमा फरक मतको रूपमा लैजाने तयारी गरेका हिन्दु धर्मपक्षधर २२ केन्द्रीय सदस्यहरूले शुक्रबारको पार्टी केन्द्रीय समिति बैठकमा पूरक प्रस्ताव पेस गरे ।५ फागुन, २०८०6 min read Share
...अनि आरजुले भनिन्– मैले त एउटा मात्र पढेकाे छु, छोराको बिहेले केही पनि भ्याइनँ४ फागुन, २०८०7 min read Share
पूर्णबहादुरकाे प्रतिवेदन– कम्युनिस्ट पार्टी काँक्राझैँ चिरिएका बेला पनि कांग्रेसले चुनाव भनेनउपसभापति खड्काको प्रतिवेदन इतिहासको आत्मरतिमा रमाएको छ ।३ फागुन, २०८०13 min read Share
नेपाल मात्र खत्तम भयो भन्ने भाष्य बनाइँदै छ, यो सत्य होइन : (अन्तर्वार्ता)विदेशमा बसेर दु:ख गर्नुभएकाहरूले राजनीतिकर्मीलाई सूत्रात्मक रूपमा लिनुभएको छैन । नेताले खाए, सके, लुटे, हाम्रो रेमिट्यान्सबाट तलब भत्ता खाने गरेका छन् भन्ने भाष्यहरू नआउने होइन । त्यसमा कतिपय कुराहरूमा सत्यता पनि छ ।१ फागुन, २०८०18 min read Share