मुगुमा तीन पार्टीका जिल्ला प्रमुख निर्वाचित मंसिर ४ मा भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मुगु जिल्लाबाट प्रमुख तीनवटै दलका जिल्ला प्रमुखहरु निर्वाचित भएका छन् ।११ मंसिर, २०७९3 min read Share
मुगुमा मंगलबार बेलुकीबाट मात्रै मत गणना हुनेभौगोलिक विकटता र दुई–तीन दिनको पैदल यात्रा पछि मात्रै मतपेटिका सदरमुकाम गमगढीस्थित मुख्यनिर्वाचन अधिकृतको कार्यालय आइपुग्ने भएकाले मतगणनामा ढिलाइ हुने भएको हो ।५ मंसिर, २०७९2 min read Share
मुगुका तीन पालिकाको मतपेटिका पैदलै सदरमुकाम ल्याइने, आइपुग्नै २ दिन लाग्न सक्ने४ मंसिर, २०७९2 min read Share
पहिरोबाट बच्न शरण लिएको छिमेकीकै घर पुरिँदा ८ जनाले ज्यान गुमाएमुगुको छाँयानाथ रारा नगरपालिका ११ तल्लो सालीमगाउँमा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । २५ घर विस्थापित भएका छन् ।२४ असोज, २०७९4 min read Share
हुम्लाको चंखेलीमा घर भत्किँदा एक जनाको मृत्यु, ६ जना बेपत्तापरिवारमा रहेका नाै जनामध्ये दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको र एक बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।२४ असोज, २०७९1 min read Share
ठेकेदारले ढुवानी नगर्दा मुगुमा चामलको अभाव, सर्वसाधारण महँगोमा किन्न बाध्य खाद्य शाखामा खाद्यान्न बिक्रीवितरण बन्द भएपछि बजारमा महँगो मूल्यमा चामल किन्नुपर्ने बाध्यता भएको छायाँनाथ रारा नगरपालिका– ५ की मायादेवी सुनारले दुखेसो सुनाइन् ।१६ भदौ, २०७९5 min read Share
मुगुका किसानको शताब्दी पुरानो खेती शैलीः मरीमरी दुःख गर्यो खानै पुग्दैनउत्पादन घटेकै कारण सोरु गाउँपालिकामा करिब ७० प्रतिशत मानिस बजारको खाद्यान्न किन्न बाध्य छन् ।१२ भदौ, २०७९8 min read Share
मुगुकाे १ सय ५९ क्वीन्टल अनुदानको नुन कहाँ हरायाे? डिपाे र ठेकेदारकाे जुहारीमै बित्याे महिना दिनसरकारले पठाएको अनुदानकाे नुन वितरण नहुँदै हराएको झण्डै महिना दिन बित्दा पनि भेटिएकाे छैन ।१० भदौ, २०७९8 min read Share
मुगुका मौलिक यी संस्कृति जो लोप हुँदैछन्पिछडिएको जिल्ला भनेर चिनिने मुगुमा ‘विकास’ पुग्न ढिलो भए पनि आधुनिकताले भने गति लिएको छ । जसकारण मुगुको मौलिक संस्कृति लोप हुने हो कि भन्ने संशय पैदा भएको छ ।९ भदौ, २०७९13 min read Share
मुगुमा अलपत्र पारिएका टेलिकमका टावर दसैँभित्र निर्माण गर्न व्यवसायीलाई जनप्रतिनिधिकाे निर्देशन६ भदौ, २०७९2 min read Share
मुगुकाे खत्याडका बासिन्दा भन्छन्- रारा निकुञ्जले हामीलाई सधैँ हिँड्नुपर्ने बनायोयसबीचमा व्यवस्था फेरिए, नेता फेरिए, जनप्रतिनिधि फेरिए तर खत्याडी जनताको दुःख भने कहिल्यै फेरिएन । सामान्य प्रशासनिक कामका लागि पनि हप्तौँ लाग्ने गरेको खत्याडवासीको गुनासो छ ।५ भदौ, २०७९7 min read Share