८८ स्वर्णसहित आर्मी पदक तालिकाको शीर्षस्थान गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगिताको कातिक १ गतेको खेल सकिँदासम्म त्रिभुवन आर्मी क्लबले पदक तालिकामा फराकिलो अग्रता बनाउँदै गएको छ ।२ कात्तिक, २०७९2 min read Share
म्याराथनमा स्वर्ण जितेका अनिश भन्छन्- देशको लागि खेल्ने मन छ‘देशले राष्ट्रका लागि खेल्नुपर्छ भन्छ भने म तयार छु । अन्तर्राष्ट्रिय खेल खेल्न पाउनु ठूलो कुरा हो । त्यो अवसर पाए भने सबै मिलाएर आउनेछु ।’१ कात्तिक, २०७९4 min read Share
पौडीमा तेस्रो दिन सात कीर्तिमान बन्दा कुन खेलाडीले कति स्वर्ण जिते ?नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगितामा सोमबार तेस्रो दिन सात राष्ट्रिय कीर्तिमान कायम भएका छन् । त्यस्तै १३ कीर्तिमान भंग भएका छन्३१ असोज, २०७९5 min read Share
पहिलाेपटक मैले ५२ रन बनाउँदा बुबाले सोना घडी दिनुभाे, आमाले पिट्नुभाे : जगत टमाटामेरो रगतमै क्रिकेट छ जस्तो लाग्छ । म सानैदेखि क्रिकेट खेल्थेँ । पहिलोपटक मैले स्कुलमा ५२ रन बनाउँदा बुबाले मलाई एचएमटी सोना घडी ल्याएर दिनुभएको थियो ।३१ असोज, २०७९9 min read Share
भद्रगाेल व्यवस्थापनबीच नवौँ राष्ट्रिय खेलकुद : जर्सीदेखि मेडलसम्म अभाव‘नवौँ नभई १०औँ हुँदैन । त्यो हुँदा हामीले १०औँ आयोजना गर्न पाउँदैनौँ । त्यही भएर नवौँ हुनु नै ठूलो कुरा हो ।'३० असोज, २०७९10 min read Share
स्वर्ण जितेका शिवराज भन्छन्– जागिरले डाइट खान पनि पुग्दैनएपीएफका शिवराज पार्कीले स्वर्ण जितेका छन् । उनले आर्मीका युवराज विकलाई पछि पार्दै ३३ वर्षको उमेरमा स्वर्ण जिते । शिवराजले १०.५६ सेकेन्डमा निर्धारित दूरी पूरा गरे ।२९ असोज, २०७९2 min read Share
स्वर्ण जितेपछि सन्तोषीकाे प्रतिक्रिया, ‘जेका लागि दौडिएकी थिएँ, त्याे पाएँ'सन्तोषीले अन्तिम राउण्डमा मात्रै राजपुरालाई उछिनेकी थिइन् । उनी २४ राउण्डसम्म राजपुराभन्दापछि दौडिएकी थिइन् । भन्छिन्, ‘मेरो मन र दिमागले अगाडि बढ्न दबाब दिइरहेको थियो । तर खुट्टाले साथ दिएन ।’२९ असोज, २०७९3 min read Share
नवौँ राष्ट्रिय खेलकुदको पोखरामा भव्य उद्घाटन (फाेटाे फिचर)नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको शुक्रबार कास्कीको पोखरामा भव्य उद्घाटन भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिता उद्घाटन गरे ।२८ असोज, २०७९1 min read Share
यी हुन् एकदेखि आठौँ राष्ट्रिय खेलकुदसम्म पदक जित्ने टिमनवौँसम्म आइपुग्दा प्रत्येक संस्करणमा कतै न कतै खोट लाउने ठाउँ भने प्रशस्त भयो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कच्चा व्यवस्थापन, अपूर्ण भौतिक संरचना र खेल संघको गैरजिम्मेवारीले राष्ट्रिय खेलकुद प्रतियोगिता छायामा पर्दै आयो । यस्तो हविगत प्रत्येक संस्करणमा देखिँदै आएको छ ।२५ असोज, २०७९8 min read Share
दसैँमा भनेजस्तो जुत्ता नपाएर रोएका मानबहादुरएक जोर लुगा लगाउनका लागि भए पनि बाल्यकालमा दसैँ विशेष हुने गर्थ्यो । तीन/चार दिनअघि नै नयाँ लुगा लगाएर हिनिन्थ्यो । गरिब परिवारमा हुर्किएको मान्छे । कहिले दसैँ आउँछ र नयाँ लुगा लगाउने भन्ने नै थियो त्यो बेला ।१९ असोज, २०७९5 min read Share
'दसैँमा नयाँ लुगा चाहियो भनेपछि हुनैपर्थ्यो'नवौँकै कारण योपटक दसैँ परिवारसँग मनाउन नपाइने भएको हो । यही टिमसँगै दसैँ मनाउने हो । नवौँ सकिसकेपछि चाहिँ तिहारमा घर जाने ।१८ असोज, २०७९6 min read Share
'जिम्मेवारीले थिचेपछि दसैँ दसैँजस्तो नहुँदो रहेछ'गाउँमा सबैले आइज भन्दै बोलाइरहनुभएको छ । यसरी बोलाउँदाचाहिँ अभ्यास गर्न पनि मन लाग्दैन बेलाबेला । मामाहरूले नआएको धेरै भयो, योपटक त आउनैपर्छ है भन्नुहुँदै थियो । तर, खेलका कारण जान नपाउने भएँ । नरमाइलो छ योपटकको दसैँ । १८ असोज, २०७९6 min read Share
कप्तान एञ्जिला भन्छिन्– हाम्रा लागि खेल नै दसैँबाल्यकालमा चाहिँ कहिले दसैँ आउँछ । कहिले नयाँ लुगा लगाउन पाइन्छ भन्ने भइरहन्थ्यो । नयाँ लुगा, नयाँ नोट पाउँदाको खुसी नै छुट्टै हुन्थ्यो । तर, अहिले चाहिँ बाल्यकालको जस्तो उत्साह नहुँदो रहेछ । सायद जिम्मेवारीले थिचेर पो हो कि ! त्यो बेला दसैँमा मामाघर जान मन लाग्ने । टीका लगाएर पैसा दिँदा खुसी भइने हुन्थ्यो ।१७ असोज, २०७९5 min read Share
उसुकी निमा भन्छिन्– दसैँमा थोरै खानुहोस्, स्वस्थ रहनुहोस्निमा घर्तीमगर दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा दुईपटक स्वर्ण पदक जित्ने खेलाडी हुन् । उसुकी निमाले योपटकको बडादसैँ कसरी मनाउँदैछिन् ?१६ असोज, २०७९5 min read Share