समर्थककाे नारा तयार छ- 'सोमपाल कामी, क्या दामी'सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी–२० विश्वकप क्रिकेटमा उनले उत्कृष्ट बलिङ गरेपछि नेपाली समर्थकको मन मस्तिष्कमा गुन्जिएको थियो- सोमपाल कामी क्या दामी ।२३ जेठ, २०८०4 min read Share
चर्च ब्वाइज बन्यो ए डिभिजन लिग च्याम्पियनचर्च ब्वाइज युनाइटेड फुटबल क्लब शहीद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको छ । मंगलबार थ्रीस्टार क्लबसँग बराबरी खेलेसँगै चर्च ब्वाइजले आफ्नो डेब्यू लिगमै उपाधि जितेको हो ।२३ जेठ, २०८०3 min read Share
किन भेदभाव गर्दै छ आईसीसी ? भारतले ३० अर्बभन्दा बढी पाउँदा नेपाललाई ९ करोड मात्रैआईसीसीको भेदभावपूर्ण नीतिको मुख्य सिकार भने एसोसिएट राष्ट्र भएका छन् । अझै पनि आईसीसीको लगानी पूर्ण सदस्य राष्ट्रहरूमै केन्द्रित छ ।१७ जेठ, २०८०6 min read Share
मुद्दा किनारा नलागेपछि दक्षिण अफ्रिका जान राेकिए सन्दीपसन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार, अदालती प्रक्रिया लम्बिएका कारण उनलाई दक्षिण अफ्रिका जानबाट रोकेको हो१६ जेठ, २०८०3 min read Share
खेलकुदमा क्रिकेटमय बजेट, एक वर्षमै मूलपानी रंगशाला बनाइसक्ने लक्ष्यटीयू क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रुपमा विकास गरिने भएको छ । आगामी वर्ष फ्लड लाइट जोड्दै अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि सरकारले बजेट विनियोजन गरेको छ ।१५ जेठ, २०८०6 min read Share
उपाधि दाबेदार मानिएको नेपाल कहाँ चुक्यो ?युवा खेलाडीले भरिएको नेपाली टिमलाई उपाधि जित्ने प्रमुख राष्ट्रका रूपमा हेरियो । प्रतियोगिता सुरु हुनुअघि नै महत्त्वपूर्ण खेलाडी गुमाएको नेपालले आफ्नै कमजोरीका कारण उपाधि गुमायो ।१५ जेठ, २०८०7 min read Share
‘कि मलाई जेलमा पठाउनू कि खेल्न’सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरे सन्दीपले विश्वकप छनोट खेल्न पाए पनि कठिन प्रक्रिया रहेको बताउँछन् ।११ जेठ, २०८०6 min read Share
किन छैन ए डिभिजन लिगको रौनक ?क्लबहरूले खेलाडीको अभावमै लिग खेल्नु परेको छ । न दर्शक छन् न उल्लास नै ।९ जेठ, २०८०8 min read Share
नेपाली खेलकुदका लागि कस्तो हुनुपर्छ बजेट ?खेलकुदमा उदासिन देखिने सरकारले समग्र खेलक्षेत्रको विकासमा कस्तो भूमिका खेल्ला ? अथवा यो बजेटले खेलकुदका मागहरूलाई कसरी सम्बोधन गर्ला भन्ने सबैको जिज्ञासा छ ।५ जेठ, २०८०9 min read Share
साढे चार महिनापछि खेलकुद मन्त्रालयले पायो मन्त्री, लिम्बूलाई चुनौतीसँगै अवसरराजनीतिक दलको प्राथमिकतामा नपरे पनि खेलकुदको महत्त्व भने असीमित नै छ । यसैको नेतृत्व गर्न आएका मन्त्री डिगबहादुरलाई धेरै अवसरसँगै चुनौती पनि छ ।२१ वैशाख, २०८०5 min read Share
नेपालको एसिया कप सपनाः २००२ कै नियति दोहोरिने चिन्ता एसिया कपका लागि छनाेट भएसँगै त्याे सपना पूरा हुने चरणमा पुगेकाे बेला आएका समाचारहरू भने नेपालका लागि सुखद् छनैनन् ।२० वैशाख, २०८०6 min read Share
यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट, भारत र पाकिस्तानसँग खेल्ने१९ वैशाख, २०८०3 min read Share
पाकिस्तान र भारतसँग खेल्ने नेपालकाे सपना, अब एक कदम टाढानेपाली खेलप्रेमी सबैले भारत र पाकिस्तानको सिनियर टिमसँग क्रिकेट खेलेको हेर्ने तपस्या वर्षौंदेखि गरिरहेका छन् ।१७ वैशाख, २०८०7 min read Share
मैदानमा सनसनी मच्चाइरहेका कुशलटिमको प्रदर्शन खराब रहेको बेला पनि कुशल मैदानमा विपक्षी टिममाथि छक्का र चौकाको वर्षा गर्छन् । कम बोल्ने स्वभावका उनको ब्याट र बल भने बढी बोल्छ । १४ वैशाख, २०८०6 min read Share
ओमानविरुद्ध नेपालको सहज जितघरेलु टिम नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा ओमानलाई सहजरुपमा पराजित गरेको छ ।८ वैशाख, २०८०5 min read Share
जितले छोपिएको नेपालको कमजोर पक्षनेपाली क्रिकेटले एकपछि अर्को जित निकाल्दै अघि बढ्दा एउटा कमजोरी भने सुधार गर्न सकेन । एउटा खेलमा मात्रै होइन, १२–१३ खेलमै त्यही गल्ती निरन्तर भइरहेको छ । तर, यो कमजोरी जितले छोपिएको छ । त्यो कमजोरी हो, खराब ओपनिङ ।७ वैशाख, २०८०11 min read Share