इंग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधिइंग्ल्यान्डलाई हराउँदै स्पेनले पहिलोपटक महिला विश्वकप फुटबलको उपाधि जितेको हो ।३ भदौ, २०८०2 min read Share
घरेलु टिम अस्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको फाइनलमा, उपाधिका लागि स्पेनसँग भिड्ने इंग्ल्यान्ड आयोजक राष्ट्र अस्ट्रेलियालाई पराजित गर्दै महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।३१ साउन, २०८०2 min read Share
नेदरल्यान्ड्सलाई हराउँदै स्पेन महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश२६ साउन, २०८०1 min read Share
नाइजेरियालाई हराउँदै इंग्ल्यान्ड महिला विश्वकपको क्वार्टरफाइनलमानाइजेरियालाई पेनाल्टी सुटआउटमा ४-२ गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्डले अन्तिम आठमा स्थान बनाएको हो ।२२ साउन, २०८०2 min read Share
डिफेन्डिङ च्याम्पियन अमेरिका पराजित, स्वीडेन विश्वकपको क्वार्टरफाइनलमा डिफेन्डिङ च्याम्पियन अमेरिकालाई पराजित गर्दै स्वीडेन महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।२१ साउन, २०८०2 min read Share
दक्षिण कोरियासँग बराबरी खेलेसँगै जर्मनी पनि विश्वकपबाट बाहिरियो, मोरक्को नकआउट चरणमाकोलम्बियालाई पराजित गर्दै मोरक्को समूह उपविजेता बन्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।१८ साउन, २०८०4 min read Share
दक्षिण अफ्रिकासँग पराजित भएसँगै इटाली विश्वकपबाट बाहिरियोदक्षिण अफ्रिकासँग पराजित भएसँगै इटाली महिला विश्वकप फुटबलबाट बाहिरिएको छ ।१७ साउन, २०८०3 min read Share
महिला विश्वकपः नेदरल्यान्ड्स समूह विजेता बन्दा अमेरिका उपविजेतानेदरल्यान्ड्स महिला विश्वकप फुटबलको समूह ‘ई’ को विजेता बन्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । १६ साउन, २०८०2 min read Share
विश्वकप फुटबलः इंग्ल्यान्डको लगातार दोस्रो जितइंग्ल्यान्डले महिला विश्वकप फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।१२ साउन, २०८०2 min read Share
विश्वकप फुटबलः डिफेन्डिङ च्याम्पियन अमेरिकासँग नेदरल्यान्ड्सले खेल्यो बराबरी११ साउन, २०८०1 min read Share
स्पेन र जापान एक खेलअघि नै विश्वकप फुटबलको नकआउट चरणमा बुधबार भएको खेलमा स्पेनले जाम्बिया र जापानले कोस्टारिकालाई पराजित गर्दै यी दुवै टिम एक खेलअघि नै विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।१० साउन, २०८०2 min read Share