महाकाली सन्धिमा मन्त्री पशुपतिशमशेर राणाले परामर्श लिएका अमेरिकी काे थिए ?यो सामग्री पढ्दा मलाई महाभारतको लडाइँमा सञ्जयले दृष्टिविहीन धृतराष्ट्रलाई सचित्र वर्णन गरेजस्तै लाग्यो तर महाकाली सन्धिमा को कृष्ण, को कौरव र को पाण्डव अनि को शकुनी भनेर छुट्याउने जिम्मा पाठकवर्गमा छाडिदिएका छन्– द्वारिकानाथले ।१५ साउन, २०७९21 min read Share