‘दूतावासमा कम्तीमा चालक र दोभासे कार्यालय सचिव नेपाली व्यक्तिलाई नै राखौँ’अहिले नेपालको कूटनीतिक नियुक्ति र सञ्चालनमा जुन किसिमको हलुकापन देखिँदै आएको छ, त्यसले हाम्रो स्वाभिमानलाई बचाएर राख्न गाह्रो हुन्छ । त्यस्ता विषयमा हरदम सचेत र सतर्क रहनैपर्छ ।१५ पुस, २०७९9 min read Share