हिंसापीडित महिलालाई रोजगारी दिँदै ‘राइनो लेदर’ (भिडियो)मुख्य कालिगड भारत र बंगलादेशबाट ल्याउने राइनोले पछिल्लो समय साथी संस्थाको सहकार्यमा घरेलु हिंसापीडित महिलाहरूलाई तालिम दिएर रोजगारी पनि दिँदै आएको छ ।२५ माघ, २०७९4 min read Share
सर्वाधिक मानवीय संकट निम्त्याएको त्यो प्रकोप, एक अर्ब बढीलाई कोभिडबाट बचाएको रेडक्रसको दाबी (भिडियो)२४ माघ, २०७९3 min read Share
कमेडीबाट उदाएका गीताङ्गे विशालः गीत र चलचित्र चलेन, कमेडी चल्यो (भिडियो)मुना भण्डारीको रुचि साहित्य र गीतसंगीतमा थियो । उनले लेखेर गुनगुनाएको गीत विशालले सानै हुँदा सुने । मुना विशालकी आमा हुन् ।११ माघ, २०७९5 min read Share
देउकीको बेदना ‘राइझुमा’मा गाउने यज्ञराज (भिडियो)प्राकृतिक रूपले सुन्दर अछाम धार्मिकसँगै लोक साहित्य र संस्कृतिको क्षेत्रमा उत्तिकै महत्वपूर्ण जिल्ला हो । त्यही भएर उनमा साँस्कृतिक छाप बाल्यकालमै गहिरो गरी पर्यो ।१० माघ, २०७९4 min read Share
पशु हिंसा गर्ने प्रकाशमा कसरी जाग्यो पशु प्रेम ? (भिडियोसहित)लामो सास फेर्दै जसरी प्रकाशलाई राँगाले हेर्यो, प्रकाशको मनमा चिसो पस्यो । तर, फेरि हम्मर हानेर राँगालाई ढालेरै छाडे । प्रकाशलाई भने त्यसबेलाको क्षणले अहिले पनि झस्काउँछ ।९ माघ, २०७९6 min read Share
चाकु बेचेर घरघडेरी जोडेका कृष्णलाल (भिडियो)बुबाले बनाउँदासम्म भने आजकालजस्तो व्यावसायिक रूपमा चाकुको उत्पादन नहुने र उत्पादन गरेको पनि खासै बिक्री नहुने गरेको उनले बताए ।२८ पुस, २०७९4 min read Share
जागिर छाडेर व्यापार, सिरकबाट परशुरामले गर्छन् करोडकाे काराेबार (भिडियोसहित)‘शिवपुरी फ्यार्बिक’ उद्योगले एउटा डबल सिरक होलसेलमा ८ सय ५० रुपैयाँमा बेच्दै आएको छ ।२३ पुस, २०७९3 min read Share
२५ वर्षे सागर, जसले २५ भन्दा बढी चर्चित म्युजिक भिडियो निर्देशन गरे गाउँमा दोहोरी, रोधी, झ्याउरे, चुड्का तथा देउडाजस्ता स्थानीय संगीत सुन्दै हुर्केका सागरको परिवार पनि संगीतमय थियो । २२ पुस, २०७९4 min read Share
हन्डरै हन्डरपछि ‘बियन्ड एपोजी’ले पाएको सफलता (भिडियो)धान खेती गरे । धान खडेरीले सखाप भयो । अनि, कुखुरापालन गरे । हैजाले सबै कुखुरा मरे । जे गर्न खोज्यो, त्यसमा उनी असफल भए । अर्थात् उनलाई केहीले फापेन । उनमा बेचैन भयो । अनि, फेरि उनी बियन्ड एपोजीलाई नै निरन्तरता दिने भन्दै काठमाडौं फर्किए ।१५ पुस, २०७९5 min read Share
राजा महाराजाका दरबारमा नाच्ने बादी कसरी जङ्गल पुगे ? (भिडियो)‘उच्च शिक्षा पूरा गर्न नपाउँदा वादी युवतीदेखि महिलाहरूले रोजगारी नपाउने अवस्था छ र केही विकल्प नै नभएपछि यौनधन्दामा संलग्न हुन बाध्य छन् । कतिले त एक प्याकेट विस्कुटका लागि शरीर सुम्पिनुपर्ने अवस्था पनि छ ।’८ पुस, २०७९4 min read Share
विज्ञापन गर्दै ठग्ने गिरोहको फन्दामा विद्यार्थी (भिडियो)‘जग्गा धितो राखेर छोरीलाई पढाउन पैसा निकालेर पठाएको थिएँ । कलेज नै नक्कली परेछ । अहिले थाहा पाएपछि त छाँगाबाट खसेजस्तै भयो । छोरीको भविष्य सोचेर राम्रो होला भनेर पैसा पठाएका थियौँ । अहिले ठगीमा परेको थाहा पाउँदा साह्रै चित्त दुखेको छ ।’७ पुस, २०७९5 min read Share
समाचारमा पनि नाच्ने आर्यन सिग्देल कसरी अभिनेता बने ? (भिडियो)आर्यन भन्छन्, ‘सुरुदेखि नै म यो क्षेत्रमा रमाएँ । अभिनय क्षेत्रमै लाग्ने भन्ने त थिएन तर आज विचार गर्दा मभित्र बाल्यकालदेखि नै अभिनयको भोक जागेको रहेछ, जसले मलाई यहाँसम्म ल्याइपुर्यायो ।’६ पुस, २०७९5 min read Share
हजार वर्ष पुरानो सभ्यता बोकेको गाउँ, जहाँ भदौसभाले कानुन बनाउँछ (फोटो/भिडियो)यहाँका घरहरू धेरै पहिले काठले छाउने गरेको स्थानीय बताउँछन् । तर, अहिले भने यहाँका अधिकांश घरहरूको छानो ढुङ्गा र जस्तापाताको छ । घरहरूको आँगन जोडिएको छ र गाउँ गुजुमुज्ज देखिएको छ ।३ पुस, २०७९4 min read Share
राजेश हमालसहितका ‘सेलेब्रिटी’ले अक्करे भिरमा हेरे ‘हनी हन्टिङ’ (भिडियोसहित)हनी हन्टिङको दृश्य हेर्न रमेका नायक हमालले नेपालको ऐतिहासिक तथा सांस्कृतिक ठाउँमा आएर प्रत्यक्ष रूपमा मह काढेको हेर्न पाउँदा अत्यन्तै हर्षित भएको बताए ।२७ मंसिर, २०७९4 min read Share
यसरी बन्छन् तिहारमा चाहिने माटोका भाँडा (भिडियो)भक्तपुरको पाँच तले मन्दिरदेखि करिब सय मिटर दक्षिणतिर माटोका विभिन्न किसिमका सुन्दर सामग्रीहरू बिस्कुनझैँ सुकाइएका छन् । अलिक पर कोही माटो मुछ्दै छन् । कोहीचाहिँ त्यही माटोलाई कलात्मक रूप दिँदैछन् । हेर्न सयौँ स्वदेशी र विदेशी पर्यटक झुम्मिएका छन् ।८ कात्तिक, २०७९4 min read Share
उत्पादन हुन छाडेपछि ताइचिन छाडेर आयातित धान रोप्छन् सुडालका किसान (फोटो/भिडियो)सुडाल काठमाडौं उपत्यकाको सबैभन्दा उर्वर जमिनमध्येमा गनिन्थ्यो । ताइचिन र पोख्रेली धानका लागि सुडाल निकै प्रसिद्ध थियो ।३ कात्तिक, २०७९2 min read Share
भ्रष्टाचारीलाई संरक्षण गर्ने व्यवस्था बदल्न मेरो उम्मेदवारीः मनोज पण्डित (भिडियो वार्ता)'यो जुन प्रणाली छ, जसले भ्रष्टाचारीलाई संरक्षण गर्छ । जुन प्रणालीमा एउटा सामान्य कर्मचारीले समेत भ्रष्टचार गर्ने सामर्थ्य राख्छ । यसलाई बदल्नु आवश्यक छ । अब हामीले त्यस्तो संरचना, नीति बनाउनु छ । जसले प्रत्येक नागरिकलाई स्वतन्त्र हुने अनुभूति गराउँछ ।'१२ असोज, २०७९5 min read Share
अवरोध पन्छाउँदै अघि बढेका 'पाइला'का पाइला (भिडियो)आयुष भन्छन्, ‘सरकारले समयमै हामीले उत्पादन गरेको भेन्टिलेटरलाई प्रयोगका लागि अनुमति दिएको भए धेरै बिरामीलाई सहयोग पुग्ने थियो । केही अस्पतालले त हामीलाई भेन्टिलेटर उपलब्ध गराइदिनु त्यसको जिम्मेवारी हामी आफैँ लिन्छौँ समेत भने । तर, सरकारको स्वीकृतिबिना कसरी दिने भन्ने भयो ।'९ असोज, २०७९5 min read Share