चाबहिलमा बीपी र गिरिजाबीच भएकाे त्याे सवाल-जवाफचक्रजीले भन्नुभयो, 'हैन सान्दाजु, परशु नारायणलाई त तपाईंले निकै पत्याउनु भएको थियो । उनले धोका दिए । तपाईंलाई शंका थिएन ? के पहिलेदेखि नै उनीप्रति तपाईंको विश्वास अडिग थियो र ?'६ साउन, २०७९9 min read Share