सगरमाथालाई प्रेमपत्र (पाेडकास्टसहित)यहाँ सबैले तिम्रो उचाइतर्फ मात्र ध्यान दिएका छन् । र, तिमीसँग आकर्षित छन् । मैले पनि त तिम्रो उचाइ नाप्ने सिलसिलामा निकट हुँदा तिम्रो उचाइभन्दा गहिराइ धेरै देखेँ ।२० साउन, २०८०7 min read Share
बेस क्याम्प डायरी: सगरमाथामा देखिएकाे डरलाग्दाे संकेत के हाे ?औसतमा १४.२ किलोका ५० भन्दा बढी ग्यास सिलिन्डरहरू दैनिक रूपमा प्रयोग भइरहेका छन् यहाँ । यहाँ प्रयोग भएको ग्यासको हिसाब गर्दा र मानिस बसेको औसत हिसाब गर्दा १६०० विलियन जुल तातो यो क्षेत्रमा प्रयोग हुन्छ । यो तीन विलियन केजी आइस पगाल्न पर्याप्त छ ।१३ जेठ, २०८०17 min read Share