गाउँ गिजोलेको बजेटहरेक वर्ष नीति पनि आउँछ, बजेट पनि आउँछ तर अन्त्यमा कार्यकाल सकिँदा प्रतिफल आउने गरी के काम गरियो भनेर हेर्दा सबै टुक्राटुक्रा मात्रै देखिन्छन् । गतिलो प्रतिफल आउने गरी, जनताले लामो समयसम्म सम्झने गरी के काम गरेँ भन्नेबारेमा कुनै पनि चासो र चिन्ता हुँदैन । २२ असार, २०८१10 min read Share
आफ्नै सामर्थ्य नबुझेर अलमलिएका स्थानीय सरकारअहिले सर्वत्र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गरेका कामका बारेमा चर्चा हुने गरेको छ । अहिलेसम्मको कार्यसम्पादनलाई हेर्ने हो भने उनले कुनै ठूलो सिर्जनात्मक कार्य गरेका छैनन् । उनले गरेको महत्त्वपूर्ण कार्य भनेको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको प्रयोग नै हो ।२० वैशाख, २०८१10 min read Share
प्राविधिक शिक्षालय बन्द गराउने अव्यावहारिक मापदण्डको डन्डा कहिलेसम्म ?शिक्षालय सञ्चालनका लागि सम्बन्धन दिँदा परिषद्ले बनाउने स्थलगत रिपोर्टहरू केवल कर्मकाण्डी मात्रै देखिन्छन् ।३ माघ, २०८०11 min read Share
कोही किन फर्कंदैन विदेश गएर ?आफ्नै देशमा केही गर्छु भनेर अनेकानेक प्रयत्न गर्दा पनि राज्यले अभिभावकीय भूमिका वहन गर्न नसकेर युवाहरूलाई डिप्रेस्ड पारेर विदेश जाने बाध्यताको सिर्जना गर्नु भनेको राज्यले लखेटेको नै हो, युवाले देश छाडेको होइन । १८ कात्तिक, २०८०9 min read Share