ऋणीको आरोप- लघुवित्तका कर्मचारीले घरमा आगो लगाइदिए, प्रबन्धक भन्छन्- भैँसीचाहिँ ल्याएको हो१६ वैशाख, २०७९2 min read Share
किन फुटको संघारमा पुग्यो विप्लवले नेतृत्व गरेको नेकपा ?चुनाव नलड्ने नीतिविपरीत प्रकाण्डले आफ्नै जिल्ला कालिकोट पुगेर आफ्नै भाइ बुहारी कलशा विकलाई उम्मेदवार बनाए । नरहरिनाथ गाउँपालिकाको अध्यक्षका लागि पार्टीका केन्द्रीय सदस्य एटम बिसीलाई उम्मेदवार बनाए१४ वैशाख, २०७९4 min read Share
ललितपुरमा कांग्रेस र माओवादी केन्द्रको तालमेल, गठबन्धनमा अरू दल अटाएनन्ललितपुरमा कांग्रेस र माओवाद केन्द्रबीच मात्र गठबन्धन भएको छ । ६ वटा स्थानीय तह रहेको ललितपुरमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ । सत्ता गठबन्धनमा रहेका अरु दल ललितपुरको गठबन्धनमा समेटिएका छैनन्११ वैशाख, २०७९1 min read Share
गोलाप्रथाबाट छान्यो माओवादी केन्द्रले हुम्लाको चंखेली गाउँपालिका अध्यक्षको उम्मेदवार९ वैशाख, २०७९2 min read Share
यी हुन् यसपटक आईपीएलमा ‘फ्लप’ पाँच भारतीय क्रिकेटरहालसम्म ३१ खेल समाप्त भइसक्दा ठूला र चर्चित खेलाडीको प्रदर्शन भने बिर्सनलायक छ । केही खेलाडीले खास प्रदर्शन गर्न सकेका छैनन् । ७ वैशाख, २०७९3 min read Share
लमजुङमा सत्ता गठबन्धनबीच तालमेलको सहमति, उम्मेदवार छान्न भने सकस२०७४ को स्थानीय चुनावमा कांग्रेस र माओवादी केन्द्रले प्रमुख जितेको ठाउँमा कांग्रेस र माओवादी केन्द्रकै उम्मेदवार उठाउने र एमालेले जितेको ठाउँमा भागबन्डा गर्ने सहमति भएको थियो । तर, लमजुङको आठवटै स्थानीय तहको प्रमुख तथा अध्यक्षमा कांग्रेसले दाबी गरेको छ ।६ वैशाख, २०७९4 min read Share
मध्यरातमा फिल्म चलाउने तीन सिनेमा हललाई कारबाही गर्न चलचित्र विकास बोर्डको सिफारिस२ वैशाख, २०७९3 min read Share
प्राकृतिक विपद्मा परी २०७८ मा ५०७ जनाको मृत्युः ७७ जना बेपत्ता, साढे २ अर्बभन्दा बढीको क्षति१ वैशाख, २०७९3 min read Share
२०७८ लाई फर्केर हेर्दा: युवा क्रिकेटरका कीर्तिमानी, खेलाडी-क्यान विवाद चर्किएको वर्ष वर्ष २०७८ खेलाडीका लागि झनै विशेष रह्यो । केही खेलाडीले ठूला उपलब्धीसमेत हात पारे । यस्तै कीर्तिमानको भने चाङ नै लाग्यो ।३० चैत, २०७८7 min read Share