सर्वशक्तिमान देउवाका अगाडि आवाज स्खलित कार्यकर्तादेउवा जसरी पनि सत्ता टिकाउन चाहन्छन् । उनी गठबन्धन गरेरै भए पनि आगामी निर्वाचनमार्फत केही हिस्सा बढाएर पुनः सत्ता आरोहण गर्न चाहन्छन् । किनकि उनको भाग्य बताउने ज्योतिषीले नै सात पटक प्रधानमन्त्री हुने बताइदिएका छन् ।१२ वैशाख, २०७९9 min read Share
देउवाको भारत भ्रमण : स्वाधीनतामा आँच, मर्यादामा मनपरीदेउवाले भारत भ्रमणमा नौलो र अनौठो काम गरेका छन् । इतिहासमै नभएको कुनै भारतीय सत्तारुढ दलको पार्टी कार्यालयमा देउवा पुगेका छन् । कुनै देशको कार्यकारी प्रमुख अर्को देशको सत्तारुढ दलको पार्टी अफिसमा पुग्नु लज्जास्पद मानिन्छ ।२७ चैत, २०७८8 min read Share