चुनावको सरगर्मी छ, युवा उम्मेदवारको किन चर्चा नगर्ने ?निरन्तरता, इतिहास र अनुभवलाई देखाएर फेरि एकपटक युवा पुस्तालाई बाइपास गर्न सक्ने विषयलाई कडा निगरानीमा राखौँ । संघर्ष, बलिदान र आन्दोलनमा नायक युवाहरूलाई राजकीय व्यवस्थापनमा अयोग्य देखाउने परम्पागत प्रवृत्तिविरुद्ध एकताबद्ध र सुझबुझपूर्ण हस्तक्षेप जरुरी छ११ चैत, २०७८10 min read Share