मसान साधनाको दुःखवसन्तको एउटा मध्यरातमा दाहिने काँधमा गैँती बेल बोकेर गण्डकी किनारको मसानघाटमा इन्द्रजाली मुखिया हिँडिरहेको थियो । उसको बायाँ हातमा राँको थियो । राँकोको उज्यालो घरिघरि उसको अनुहार र शरीरमा पर्थ्यो ।११ असार, २०७९22 min read Share
उडी जाने बचेराहरूका नाममा (कथा)२८ जेठ, २०७९20 min read Share
चिप्पुलमा देखिने अनुहार (संस्मरण)एक जुगपछि मैले आज कोक–फेन्टाको बिर्को बटुलेको छु । त्यो मेरो कमिजको गोजीमा छ । बिर्को पाएर म खुसी छु । किनभने बिर्कोसँगै तिमी मेरो सम्झनामा आएका छौ । महायात्राका हिँडिसकेका जिते र राजु मेरो सम्झनामा आएका छन् ।८ जेठ, २०७९15 min read Share
देशलाई किन थाहा छैन ? (कविता)आदिवासीको माटोमा आदिवासीकै सामूहिक बली दिएरकोलम्बसले वनफूल टिप्यो ।६ वैशाख, २०७९2 min read Share
गुगलबाट दालभात डाउनलोड गर्न मिल्ने भए किन खेतीकाे दुःख ?‘प्रधान’ को इज्जत नै देशको इज्जत हो । त्यो इज्जत बचाउन पनि ‘खेती’ त निरन्तर चल्नैपर्छ । चाहे त्यो आफैँलाई सिध्याउने ‘झुटको खेती’ नै किन नहोस् । २४ फागुन, २०७८13 min read Share
कविताको कितापसद्दे मानिसले लेख्दैन कवितानभईकन अलिकति पागल कसैले पनिलेख्न सक्दैन कविता ।२१ फागुन, २०७८2 min read Share