असन्तुष्टिको चाङमाथि टेकेका सन्तुष्टहरूहामी चाहन्छौँ, जनतासँगै हाम्रा नेताहरू पनि आफ्नो काममा असन्तुष्ट बनून् । चित्त नबुझाऊन् । समृद्धि ल्याउनेबारे चिन्ता गरून् । सामाजिक न्याय स्थापित गर्नेबारे पिर लिऊन् । सुशासनको नमुना बन्न खोजून् ।९ वैशाख, २०७९10 min read Share