प्यासीको गर्जन८ मंसिर, २०८१10 min read Share
ज्ञानु शैलीमा जीवनको अभिनन्दनमृत्युलाई जीवनबाट प्रस्थान गरेको भन्ने गरिन्छ । त्यसलाई उच्च महत्त्व दिन 'महाप्रस्थान' पनि लेख्ने गरिन्छ । महाप्रस्थान शब्द प्रयोग बढी महत्त्व, बढी सम्मानका लागि प्रयोग गर्ने लेखकको मनोविज्ञान देखिन्छ । कुरा यो सामान्य देखिए पनि 'प्रस्थान' बाट 'महाप्रस्थान' किन भयो ? यो जिज्ञासा भने पाठकमा रहन्छ । २४ कात्तिक, २०८१16 min read Share
देवकोटा विम्व१५ कात्तिक, २०८१1 min read Share
आमाले गर्भपतनको विचार त्यागेपछि जन्मिइन्, २०२४ को नोबेल पुरस्कार जितिन्उनको चर्चित उपन्यास 'द भेजिटेरियन' यसै शीर्षकमा नेपाली भाषामा अनुवाद भई प्रकाशित पनि भइसकेको हुनाले नेपाली पाठकहरू यो समाचारले झङ्कृत हुन पुगे । ११ कात्तिक, २०८१12 min read Share
झलझली सम्झनामा चचहै दसैँकोपात्रोले देखाएको दसैँ आएको रहेछ । मेरो मनले ठम्याउँछ । हरेक वर्षको पात्रोमा (क्यालेन्डरमा अनिवार्य रूपमा दसैँ देखिन्छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म ।२५ असोज, २०८१11 min read Share
कृष्ण धरावासीसँग वार्ता- मञ्जुजीसँग विवाह नभएको भए म अमेरिका आइपुग्ने थिइनँएकदम गतिशील हुँदाहुँदै प्लेनमा मरिने हो कि, बाटामा मरिने हो कि कस्को पाहुना भा ठाउँमा मरिने हो केही थाहा छैन । एकदम अनिश्चित छ अबको भविष्य ।५ असोज, २०८१16 min read Share
भीम विरागको गीतसम्बद्ध उद्गार !राजधानीभित्रका राष्ट्रियस्तरका मान सम्मान पुरस्कार राजधानीबाहिर हम्मेसी उपत्यका काटेर बाहिर उस्तो नपुगिरहेको बखतमा २०४३ सालको छिन्नलता गीत पुरस्कार उनले प्राप्त गरेका थिए । तर, यो पुरस्कार पनि सहज रूपले भने पाएका थिएनन् ।२९ भदौ, २०८१11 min read Share
क्याप्टेन जनकबहादुर राणाको त्यो चिट्ठीक्याप्टेन जनक बहादुर राणासँग थोरै पल्ट मात्र भेट भयो । तर, त्यो थोरै पनि गज्जबको अविस्मरणीय र आत्मीय रह्यो । त्यसको दृष्टान्त त अहिले प्रस्तुत गर्न लागेको चिट्ठीले नै प्रस्तुत गर्नेछ ।८ भदौ, २०८१12 min read Share
हारुकी मुराकामीका आख्यानका पात्रहरूमुराकामीले प्रथम पुरुषमा उपन्यास लेख्दा साधारणतया आफैँ भएजस्तो अनुभव गर्छन् । तर, त्यो त उनी होइनन् नै । यो क्रममा उनी पात्र र आफूलाई छुट्याउने बिन्दु पहिल्याउँछन् ।१२ साउन, २०८१11 min read Share
'मिसर' इजिप्टको बाह्रदिने फन्कोपछिल्लो समय नेपाली साहित्यमा मौलाएको, फस्टाएको छ 'नियात्रा'। अङ्ग्रेजीमा ट्राभल मेम्वायर, ट्राभालग भनिदै आएकोमा नेपालीमा भने 'नियात्रा' भन्न बढी रुचाएको पाइन्छ । मूलतः नेपालीमा 'यात्रा संस्मरण' नै भनिने गरेको थियो ।२२ असार, २०८१12 min read Share
'पार्टी कार्यकर्ता भर्ती केन्द्र बनेर प्रज्ञा-प्रतिष्ठान कुपोषणग्रस्त भयो' प्रतिष्ठा पाउन गाह्रो र पाइसकेपछि जोगाउन गाह्रो हुन्छ । मुलुककै प्रतिष्ठा अभिवृद्धिका लागि स्थापित प्रतिष्ठानको प्रतिष्ठाले 'पार्टी कार्यकर्ता भर्ती केन्द्र' को आक्षेप सहनुपरिरहेको छ । यो एक प्रकारको कलङ्कले मन नपोल्ने कुरै भएन ।८ असार, २०८१17 min read Share
ज्ञानु अधिकारीको निबन्धको समायोगज्ञानुका निबन्धहरूमा नारी जागरण कोमल रूपमा आएका छन् । यी निबन्धहरू पढ्दै जाँदा प्रतिरोधका लागि नारा, जुलुसको आवश्यकता छैन, कोमल र प्रेमिल ढङ्गले पनि सम्प्रेषण गर्न सकिन्छ भन्ने ठूलो पाठ अनुभव गराइदिन्छ । १ असार, २०८१14 min read Share
प्रहेलिकाका पात्रहरूविवाह भएको सुरुवाती दिनमै अनुष्काको अनिच्छुकपनले यी नवविवाहित दम्पतीको दाम्पत्य सुख बेपत्ता हुन्छ र आपसी विवादले जन्म लिन्छ । अनि मायल्स हैरान हुन्छ । क्रोधित पनि हुन्छ । त्यसको विकल्पमा मायल्स बियर पिउन बार जान्छ ।१९ जेठ, २०८१16 min read Share
स्मृतिका झिल्कामा परशु प्रधानबैठक बस्ने भनिएको दिन बिहान परशु दाइले फोन गरेर भन्नुभयो– गोविन्द बाबु ! तपाईं जर्मनी जाने तयारीमा हुनुहुन्छ । जाबो भारत के गइरहनुहुन्छ । तपाईंले कृष्ण जोशीको नाम प्रस्ताव गर्नुहोस् । हामी कृष्णलाई लान चाहन्छौँ ।'२९ वैशाख, २०८१8 min read Share
अक्षरको आकाशमा पल्लवित पच्चीस थुङ्गाहरूअनेक पात्रको चरित्र एकै पात्रमा उन्न सक्ने कला हुन्छ आख्यानकारमा । धरावासीले 'आधा बाटो'लाई उपन्यास भने पनि त्यो उनको जीवनकथा हो, जसलाई उनले हल्का आख्यानीकरण गरे तर पात्रहरूको नाम प्रायः समाजबाट यथारूप लिएर प्रयोग गरे ।१५ वैशाख, २०८१17 min read Share
वासु शशीको साहित्यिक योगदानको सम्झनानिःसन्देह वासु शशी बहुमुखी प्रतिभाका धनी थिए । तर, उनको सारा लेखनलाई कवित्वले चुर्लुम्म डुबाएको पाइन्छ ।१३ चैत, २०८०10 min read Share
९०औँ जन्मजयन्ती विशेषः 'सुश्री पारिजात' शीर्षक किन रोजेँ ?'सुश्री पारिजात' शीर्षक राख्नुमा यो नै पृष्ठभूमि थियो । यसमा कुनै राजनीति थिएन । वाद थिएन । महिलाप्रति गलत धारणा थिएन । पितृसत्ता वा मातृसत्ताको कुनै साइनो थिएन ।३० फागुन, २०८०7 min read Share
सुकन्या वाइबाको सदाशयतागोविन्द भाइ ! पत्रकारहरूले एउटा जवाफ दियो अर्कै लेखिदिने, नभनेको कुरा थपिदिने, कुरा बंग्याउने गर्थे, तपाईंले त जस्ताको त्यस्तै कति मजाले छाप्नुभएछ ।२८ पुस, २०८०11 min read Share