ट्रेण्डिङ
नेपाली कांग्रेस
कांग्रेस १५ औं महाधिवेशन
बस दुर्घटना
तोसिमा कार्की
कार्की सरकार
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
कांग्रेस १५ औं महाधिवेशन
बस दुर्घटना
तोसिमा कार्की
कार्की सरकार
Wed, Oct 22, 2025
५ कात्तिक, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra TV
Shilapatra TV
सुशील लामा
कला साहित्य
बा ! (कविता)
बा को निम्ति न गित लेख्नेले गितै लेखे न धुन भर्नेले सुर पर्गेले । किन हो कुन्नी ? बा सधैँ ओझेलमा परे ।
३१ जेठ, २०८२
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
नौली
थाहा छैन उनी के गर्दै छन् आजकल । तर, मेरी छोरी मेरो मनमा छिन् । अहिले उनी मेरै छत्रछायामा छिन् । मेरी दिदीसँग बस्छिन्, पढ्छिन् । अहिले अबोध छिन् । एक दिन ठूली हुन्छिन् र बुझ्नेछिन् बाआमाको अधुरो कहानी ।
१० जेठ, २०८२
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
परदेशमा हराएको जिन्दगी
अब अन्तिम शाश्वत् सत्य मृत्युलाई आगमनका निम्ति दियो बालेर पर्खिरहेको चिहान डाँडाको चिता सम्झेर बाँच्नु विवश हुँदै छ मन बुझाउन सिपालु भएको छ एउटा परदेशमा हराएको जिन्दगी ।
२० वैशाख, २०८२
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
मौन छु
थुप्रै अनिदा रातहरू मिलेर ऐनाअगाडि उभिँदा आफैँलाई तर्साउने भएको छु आफ्नो रूप आफैँलाई बोल्न आउँछन् बोल्न रुचाउनेहरू
३० चैत, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
आँगन डिलमा फूल फुल्दैन अचेल
पहिले-पहिले ए बूढी ! अब त उठ न हो उठ, उज्यालो हुन लागिसक्यो आजभोलि ए बूढी अब त सुत न हो सुत उज्यालो हुन लागिसक्यो जीवन यस्तो हुँदो रहेछ उठे सुत्न नसक्ने, सुते उठ्न नसक्ने
९ चैत, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
आँसुको श्राप लाग्ला है
अप्ठ्यारो प्रवासी दिनचर्याले रातभर–रातभर आँखा रुझाउन विवश छन् परको पराइ मुलुकमा ए सरकार ! उनी मात्रै होइन उनीजस्तै हरूको आँसुको श्राप लाग्ला है ।
१७ फागुन, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
सम्झिरहेको छ
छोड्न नचाहेको तर छोड्न बाध्य भएका जलेर खरानी हुन मात्र बाँकी रहेका घाइते मनहरूले बिर्सन नसकेर सम्झिरहेका छन् ।
३ फागुन, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
बखतेको बेल्चा (कविता)
निरीह बखते आफ्नैहरूबाट भयो अपहेलनाको सिकार पौँठेजोरी गर्नुको साटो सहनशीलताको आज्ञाकारी बनेर छोडिदियो आफूभन्दा आफ्नै प्रिय घरबार
१२ माघ, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
म भ्यु टावर ! (कविता)
ममाथि तिम्रा नेताहरूको अकुत कृतज्ञता परेको छ मैले क्रसर उद्योगी नेतोको छेउ-छाउलाई गजबको फाइदा दिलाएको छु डण्डी र सिमेन्टवालाको दिन फिराएको छु सौदाबाजी गर्न जान्ने ठेकेदारको जिन्दगी मालामाल बनाएको छु,
२० पुस, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
जीवन र मान्छेहरू
मान्छेहरूले आ-आफ्नै प्रकारको परिभाषा ओकल्छन् । मान्छेहरूले जीवनका बारेमा । कोही जीवनलाई यात्रा भन्ने गर्छन् । कोही जीवन भनेको संघर्ष हो भन्ने गर्छन् ।
६ पुस, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
ओ परदेशी !
ओ परदेशी ! तिम्रो गैरीखेतमा धान होइन काँसघारी मौकाएको छ तिम्रो बारीका पाटाहरूमा मकै र जुनेली होइन निगालो र मालिङ्गो मौलाउँदै छन्
१५ मंसिर, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
मेरो अजम्मरी प्रित
मैले तनभरि बोकेको छु– चौँरी देउरालीको सिरेटो मनभरि फुलाएको छु- भान्सेडाँडा /लम्बडी डाँडाको रातो गुराँस नसा–नसामा बगाएको छु– ठाँणा डाँडाको लहर मुटुमा छचल्काएको छु– मादे खोलाको पानी हो, पलाञ्चोक ! मेरो भौतिक देह यता भए पनि मैले मुटु उतै छोडेर आएको छु ।
१ मंसिर, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
घर छोडेर टाढिएकाहरूको दसैँ-तिहार (कविता)
चर्को स्वरमा बज्ने सिरानीको अलार्मसँगै पुग्ने गरी सुत्न नपाएको अनिदो रातमा देखिने तन्द्रा र सपनाहरूमा दसैँ, तिहार, मेला, महोत्सव मीठा सपनाहरू बनेर आइन्छ । हो आमा ! यस्तै हुन्छ परदेशीको दसैँ अनि तिहार ।
२४ असोज, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
आधा बाटोमा अस्ताएकी जुनी !
चिसो मौसम र हिमपातको असरले जुनीलाई बिरामी बनायो । चिसो गढेर इन्तु न चिन्तु भइन् । अवैध बाटोहुँदै हिँडेका कारणले तत्काल कुनै अस्पतालमा लगेर उपचार गर्न सम्भावना थिएन । लगभग स्लोभाकियाको सिमाना काटेर अस्ट्रियाको भूमि टेक्ने बेलामा उनको बिमारी मृत्युमा परिणत भयो ।
२९ भदौ, २०८१
20 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
वर्गीय शोक
भुइँमान्छेको निम्छरा र निरीह सम्बन्धहरू केही थान मसिना सपनाहरू र साथमा नपाइने भर र भरोसाहरू बने स्तब्ध खोलाछेउको बगरजस्तै उनीहरूको मृत्यु जिल्ला कार्यालयका लागि केवल बन्छ केही थान तथ्याङ्क
१२ साउन, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
घर फर्की आएको परदेशीको पीडा
झरीपछिको आकाशझैँ खुलेर आधा दशकपछि फर्कँदै छ, ऊ आफ्नो घर
८ असार, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
अरबको गृष्म ॠतु
५० डिग्रीभन्दा माथिको तापक्रमा जलेर जीवनले अग्नि परीक्षा लिँदै छ वेदनाले भरेको सत्य कथा उजाड मरुभूमि बालुवामा कोर्दै छु रगतपसिनासँग साटेको रेमिट्यान्सले देशको आर्थिक प्राण धान्दै छ
२६ जेठ, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
पार्थिव शरीरको पर्खाइ
छोरा मेरो मृत्यु भयो चाहेर पनि पर्खन सकिनँ तिमीलाई थाहा थियो मृत्यु शाश्वत् सत्य हो त्यो शाश्वत् सत्यले मलाई अँगाल्यो
५ जेठ, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
मृत्युपछि चिनिएकी नौली
टुटेको-फुटेको भाग्यमा नभेटिने खुसीहरू खोज्दै जीवनभरि एक्ली भएर बाँची एक्लोपनमा उनी कहिल्यै एक्ली भइनन् उनीसँग सधैँ-सधैँ साथ थियो, शिशुकालमै आमाले छोडेर गएको । सम्झनामा हरदम आइरहने मीठो याद।
१० चैत, २०८०
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
Next
सर्च गर्नुहोस्