एनआरएनमा निसाफ मेटिँदै गएकाे हाे ?यो द्वन्द्व संस्थालाई विधान, प्रचलित नियम कानुनअनुसार चलाउने कि पुरानै शैलीमा आफू खुसी सञ्चालन गर्नेबीचको लडाइँ हो । जनवरीमा विशेष महाधिवेशनले विधानमा डेलिगेट्ससम्बन्धी व्यवस्था परिवर्तन नगरेकाे हुँदो हो त द्वन्द्व कुन हदसम्म जान्थ्यो भन्ने कल्पना गर्नसमेत कठिन हुन्थ्याे ।३ माघ, २०७८14 min read Share