अनि निर्देशकले स्वीकारिन् अमेरिकी सिक्रेट सर्भिसको असफलताअमेरिकी सिक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चिटलले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासलाई रोक्न एजेन्सी आफ्नो मिसनमा ‘असफल’ भएको स्वीकार गरेकी छन् ।८ साउन, २०८१3 min read Share
भारतको यूपीमा रेल दुर्घटना ३ साउन, २०८१1 min read Share
ट्रम्पमाथि १२० मिटर टाढाबाट २० वर्षीय युवकले प्रहार गरेका थिए गोली अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार गोली चलाउने युवकको नाम थोमस म्याथ्यू क्रुक्स भएको बताइएको छ । क्रुक्स पनि पेन्सिलभेनियाकै वासिन्दा रहेको जनाइएको छ । ३० असार, २०८१2 min read Share
फ्रान्समा बन्यो त्रिशंकु संसद, वामपन्थी गठबन्धन सबैभन्दा अगाडिकुल ५७७ सिटका लागि भएको चुनावमा वामपन्थी गठबन्धन न्यु पपुलर फ्रन्टले १८२ सिट जितेको छ । तर, यो बहुमतका लागि आवश्यक २८९ भन्दा १०७ सिटले कम हो ।२४ असार, २०८१2 min read Share
फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन विजय उन्मुख, पेरिसमा छिटपुट हिंसाफ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन अगाडि देखिएको छ । चुनावको रुझानअनुसार वामपन्थी गठबन्धन अगाडि देखिएको हो ।२४ असार, २०८१2 min read Share
बेलायतमा कन्जरभेटिभलाई जनताले लगाए अस्थिरताको ‘झापड’, २ सय वर्षयताकै लज्जास्पद हार (भिडियाे)बेलायतको संसदीय इतिहासमा यो कन्जरभेटिभ पार्टीको २०० वर्षको इतिहासमा सबैभन्दा ठूलो हार हो भने लेबर पार्टीको दोस्रो ठूलो जित हो ।२१ असार, २०८१4 min read Share
बेलायतमा लेबर पार्टीको फराकिलो जित, प्रधानमन्त्री ऋषि सुनकले स्वीकारे पराजयकिअर स्टार्मरको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसद्को तल्लो सदनमा स्पष्ट बहुमतसहित विजय प्राप्त गरेको छ । संसद्को ६५० सिटमध्ये ४६७ सिट घोषणा हुँदा लेबर पार्टीले ३२६ सिट जितेको स्काइ न्युजले शुक्रबार बिहान जनाएको छ ।२१ असार, २०८१2 min read Share
पुटिन भन्छन्- युक्रेन द्वन्द्व अन्त्य गर्ने ट्रम्पको टिप्पणीलाई गम्भीरतापूर्वक लिन्छुरुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा भएको द्वन्द्वलाई चाँडै समाप्त गर्नसक्ने अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको भनाइलाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।२१ असार, २०८१3 min read Share
अमेरिकी राष्ट्रपति चुनावी बहसमा जब दुई उम्मेदवारबीच यौन र युद्धको विषय चर्कियोबहसका क्रममा राष्ट्रपति बाइडेन पटक पटक अड्किएका मात्र थिएनन्, उनले बोलेको समेत नबुझिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् ।१४ असार, २०८१4 min read Share
मुकेश अम्बानीका छोराको बिहे कार्डमा चाँदीको मन्दिर, सुनको मूर्ति, कति हो मूल्य ?१३ असार, २०८१1 min read Share
केन्यामा कर बढाइपछि प्रदर्शन उग्रः पाँच जनाको मृत्यु, संसदमा आगजनीकेन्यामा सरकारले कर बढाउने विधेयक संसदमा प्रस्तुत गरेपछि प्रदर्शन उग्र भएको छ । उक्त प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा पाँच जनाको मृत्यु भएको छ ।१२ असार, २०८१2 min read Share