टर्किस राष्ट्रपति भन्छन्– रुस र युक्रेनबीच वार्ताको प्रयास भइरहेको छ२७ कात्तिक, २०७९3 min read Share
जब पेप्सीकाे भेरिफाइड खाताबाट ट्वीट भयाे, 'काेक इज बेटर'मस्कले गरेका केही निर्णयले ट्विटरले मात्रै होइन, यससँग जाेडिएका अरु थुप्रै कम्पनीले समेत नोक्सानी बेहोर्नु परेको छ । २७ कात्तिक, २०७९4 min read Share
ट्विटरले राेक्याे 'ब्लू टिक'काे पैसा लिने निर्णय, नक्कली खाताको बिगबिगी२७ कात्तिक, २०७९3 min read Share
इजिप्टमा मिनीबस दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्युउत्तरी इजिप्टको नाइल डेल्टामा शनिबार मिनीबस पल्टिँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।२७ कात्तिक, २०७९1 min read Share
'भारतीय प्रधानमन्त्री माेदीलाई भेट्न अमेरिकी राष्ट्रपति जाे बाइडेन उत्सुक'यसअघि शुक्रबार राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्रसंघको २७औँ जलवायु परिवर्तन सम्मेलन (कोप २७) को छेउमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीसँग पनि भेटवार्ता गरेका थिए२६ कात्तिक, २०७९2 min read Share
७० दिनदेखि भारतीय नौसेनाका ८ पूर्वअधिकारीलाई कतारले किन थुनिरहेकाे छ ?कतारले भारतका आठजना पूर्वनौसेना अधिकारीलाई ७० दिनदेखि हिरासतमा राखेको छ । उनीहरूलाई कतारको गुप्तचर संस्थाले समातेको थियो२६ कात्तिक, २०७९1 min read Share
राजीव गान्धी हत्या प्रकरणका ६ जना दोषी जेलमुक्त हुने २१ मे १९९१ मा तामिलनाडुको एक चुनावीसभामा बम विस्फोट गराएर गान्धीको हत्या गरिएको थियो । यो प्रकरणमा ७ जना दोषी ठहर भएका थिए ।२५ कात्तिक, २०७९2 min read Share
हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको इरानको घाेषणाइरानले हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको दाबी गरेको छ । २५ कात्तिक, २०७९1 min read Share
भ्रष्टाचार काण्डमा नाम जोडिएपछि अस्ट्रियाका चर्चित दुई सम्पादकले दिए राजीनामाअस्ट्रियाका दुई प्रख्यात सम्पादकले व्यापक भ्रष्टाचारको काण्डमा नाम जोडिएपछि पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचार काण्डमा उनीहरूसहित पूर्व कन्जरभेटिभ चान्सलर सेबास्टियन कुर्जलगायत शीर्ष राजनीतिज्ञले राजीनामा दिएका छन् ।२२ कात्तिक, २०७९2 min read Share
विवाह समारोहमा झगडा हुँदा चार जनाको मृत्युस्पेनमा आइतबार बिहान एक विवाह पार्टीका सदस्यहरू बीच झगडा हुँदा कारले किचेर चार जनाको मृत्यु भएको छ । घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन् ।२१ कात्तिक, २०७९1 min read Share
युक्रेन द्वन्द्वअघि रुसलाई ड्रोन पठाएको इरानी विदेशमन्त्रीको स्वीकारोक्तिइरानका विदेशमन्त्री हुसेन आमिर अब्दुल्लाहियानले युक्रेन द्वन्द्व सुरु हुनुभन्दा केही महिनाअघि नै इरानले रुसलाई सीमित सङ्ख्यामा ड्रोन उपलब्ध गराएको बताएका छन् । २० कात्तिक, २०७९2 min read Share