ट्रम्प र पुटिनबीच फोनमा कुराकानी भएको समाचारको क्रेमलिनले गर्यो खण्डनरूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन द्वन्द्वबारे गत साता फोनमा कुराकानी भएको भन्ने अमेरिकी सञ्चारमाध्यममा आएको समाचारको क्रेमलिनले सोमबार खण्डन गरेको छ ।२७ कात्तिक, २०८१2 min read Share
गाजामा हिंसा भड्काउने इजरायलीमाथि ईयूले नयाँ प्रतिबन्ध लगाउन सक्छ: फ्रान्स२७ कात्तिक, २०८१2 min read Share
ट्रम्पको जितपछि जलवायु परिवर्तनको मुद्दामा कस्तो हुन्छ अमेरिकी नीति ?संयुक्त राष्ट्रसङ्घको कोप–२९ वार्तामा संयुक्त राज्य अमेरिकाका जलवायु दूत जोन पोडेस्टाले डोनाल्ड ट्रम्प पुनः निर्वाचित भए पनि अमेरिकाले जलवायु परिवर्तनविरुद्धको लडाईं जारी राख्ने बताएका छन् ।२७ कात्तिक, २०८१3 min read Share
ईयूका कूटनीतिज्ञ भन्छन्- रुसलाई युक्रेनमा जित्न दिए अमेरिकाको लागि पनि ठूलो क्षति हुन्छ२७ कात्तिक, २०८१4 min read Share
बेरुतमा इजरायली आक्रमणः ७ बालबालिकासहित २३ को मृत्युलेबनानको राजधानी बेरुतको उत्तरी भेगमा रहेको अल्माट गाउँमा भएको इजरायली आक्रमणमा सात बालबालिका सहित २३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।२६ कात्तिक, २०८१3 min read Share
गाजा युद्धविराम र बन्धक सम्झौताको प्रमुख मध्यस्थकर्ताबाट पछि हट्यो कतार२५ कात्तिक, २०८१2 min read Share
आफ्नै दोहोरो विदेश नीतिको फन्दामा पर्न सक्छन् ट्रम्परुस–युक्रेनदेखि मध्यपूर्वका युद्ध र अनिश्चितताबीच ट्रम्पले गर्न सक्ने परिवर्तनलाई लिएर एक थरी मानिसमा आशा र अर्कोतिर त्रास दुवै मिसिएको पाइन्छ । २२ कात्तिक, २०८१6 min read Share
ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, शेयरमा उछालअमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपति बन्ने तयारीसँगै डलरको मूल्य उच्च भएको छ, शेयर बजार बढेको छ र बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ२२ कात्तिक, २०८१4 min read Share
युद्ध चलिरहँदा इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे रक्षामन्त्री बर्खास्त, विदेशमन्त्री पनि फेरेइजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना रक्षामन्त्री याओव ग्यालेन्टलाई विश्वास गर्ने वातावरण नदेखिएको कारण देखाउँदै पदबाट बर्खास्त गरेका छन् ।२१ कात्तिक, २०८१2 min read Share
रोमाञ्चक मोडमा राष्ट्रपति निर्वाचन, कुन सेलेब्रिटी कसको पक्षमा ? ट्रम्पकी प्रतिद्वन्द्वी डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस शनिबार चुनावी प्रचारका लागि मिशिगनमा थिइन् । जहाँ उनीसँगै पूर्वराष्ट्रपति बाराक ओबामाकी पत्नी मिशेल पनि देखिएकी थिइन् ।१२ कात्तिक, २०८१4 min read Share
बोलिभियाका पूर्वराष्ट्रपतिको कारमा १४ गोली प्रहारमोरालेसले वर्तमान राष्ट्रपति लुइस आर्सेलाई आक्रमणको दोष दिए । लुइस आर्से मोरालेसका पूर्वसहयोगी र मन्त्रिपरिषद् सदस्य थिए । दुवैबीच सम्बन्ध बिग्रिएको छ ।१२ कात्तिक, २०८१3 min read Share