सुरुमा गल्ती स्वीकार गरौँ, अनि विश्वविद्यालय बनाऊँअस्थिर राजनीतिका कारण आफ्नो ताकत पुगेको बेलामा राज्यसंयन्त्रमा आफू अनुकूलका मान्छेहरू भर्ती गरिहाल्नेलगायतका विकृति मौलाउँदै जाँदा अन्य ठाउँहरूजस्तै विश्वविद्यालय पनि राजनीतिक भागवण्डा र दलका आसेपासेको भर्तीकेन्द्र बन्ने परिपाटी बन्दै गएको हो ।११ पुस, २०८०9 min read Share