बजार नपुग्ने ठाउँमा मात्र सरकारसरकारको भूमिकालाई जनताको जीवन र सम्पत्ति रक्षामा सीमित गरिनुपर्छ भन्ने तर्क हामी धेरैलाई पाच्य नहुन सक्छ । किनकि हामी कल्याणकारी राज्यको कुरा पत्याउँछौँ । यस्तो कल्याणकारी राज्य जसमा सरकारले जनतालाई कोक्रोदेखि कात्रोसम्म उपलब्ध गराउँछ । रोजगारी, शिक्षा, स्वास्थ्य सबै सरकारले व्यवस्था गर्छ ।१८ मंसिर, २०७८17 min read Share