निर्वाचन आयोग दलीय दबाबबाट मुक्त भएन: निर्वाचन पर्यवेक्षक प्रदीप पोखरेल (अन्तर्वार्ता)सत्ता गठबन्धन र अन्य दलबीचको गठबन्धनका शीर्ष नेताहरूबाट जुन ढंगबाट अभिव्यक्ति आइरहेका छन्, त्यसले राजनीतिक ध्रुवीकरण बढाएको छ ।२१ वैशाख, २०७९12 min read Share
गठबन्धन जोगाउँदै एमसीसी अनुमोदन, व्याख्यात्मक घोषणा अमेरिकाले नमाने एमसीसी खारेजको दाबीसंसदले अमेरिकी सहायता परियोजना एमसीसीलाई १२ बुँदे व्याख्यात्मक घोषणा सहित बहुमतले अनुमोदन गरेको छ ।१५ फागुन, २०७८8 min read Share
स्थलगत : चुनढुंगा खानीले चेपाङ गाउँको उठिबास‘घरजग्गा बेच्ने भए बेच, नभए हामी जसरी पनि खन्छौँ भनेका छन्,’ चन्द्रको कानमा खानीवालाको धम्की अहिले पनि गुञ्जिरहन्छ ।२८ पुस, २०७८19 min read Share
कांग्रेस महाधिवेशन : उद्घाटन सत्रमै नेताहरूले मागे मत, मूल नारा असफलताको चिन्ता२४ मंसिर, २०७८8 min read Share
... अनि ओली मुस्कुराएबन्दसत्र हलको मञ्चमा अध्यक्षमा निर्वाचित भएर गएका ओलीको दायाँतिर बसेका भीम रावलले जसै उपरखुट्टी लगाए ओलीले असजिलो मानेझैँ गरेर कर्के नजरले रावलतर्फ हेरे । अनि केही बेरमा ओलीले पनि उपरखुट्टी लगाए ।१४ मंसिर, २०७८5 min read Share
सर्वाधिक मत पाएका ओलीलाई सर्वाधिकार बन्न रोक्ने रावल–भुसालअध्यक्षको निर्देशनात्मक आदेशमा रावलले जवाफ दिए, 'अध्यक्षज्यू, म तपाईंको प्रस्तावलाई स्वीकार गर्न सक्दिनँ । म अध्यक्षमा उम्मेदवारी दिन्छु ।’१४ मंसिर, २०७८8 min read Share
आचारसंहिताविपरीत अघि बढ्यो एमाले महाधिवेशन, ओली पक्षबाट आयोगको निर्देशन उल्लंघन१४ मंसिर, २०७८4 min read Share
ओलीबाहेकलाई नेता मान्दिनँ भन्ने नेम्वाङले किन खुट्टा टेक्न सकेनन् वरिष्ठ उपाध्यक्षमा ?शेरधन राईमार्फत ओलीलाई सन्देश पठाएका थिए, 'म तपाईंबाहेक अरुलाई नेता मान्न सक्दिनँ ।'१३ मंसिर, २०७८4 min read Share
शंकर पोखरेल र विष्णु रिमालले पाए अघिल्लो पटक हारेको पदभन्दा एक-एक तह बढुवा, यी हुन् ओलीका सारथि१३ मंसिर, २०७८4 min read Share
भात खाने निहुँ पारेर ओली बसेको होटलको गेटमा पुगेर पनि भित्र छिरेनन् भुसालदिनभरजसो होटलमा बिताएका भुसाल साँझ ओली बसेको होटलनजिकै आइपुगेका छन् । तर ईश्वर पोखरेल, विष्णु पौडेलले उनको फोन उठाइरहेका छैनन् । उनले भने, 'मेराे फोन उठाएनन् अनी अब के गर्नु ?'१२ मंसिर, २०७८4 min read Share
सर्वसम्मतिका नाममा बन्दसत्र बन्धक, नेम्वाङ र रावलको अडानले ओली दिनभर रिसोर्टमा१२ मंसिर, २०७८4 min read Share
एमाले महाधिवेशन : सौराहामा ४ करोडको कारोबार हुने होटल व्यवसायीको अनुमानओली आफ्नै होटलमा आएर बसेकोमा औधी खुसी लागेको बताउँछन् खनाल । 'झण्डै २ वर्ष होटलमा ताल्चा लागेको थियो । अहिले त हामी भरिभराउ भएका छौँ । रमाइलो लागेको छ । खुसी लागेको छ ।'१२ मंसिर, २०७८2 min read Share
भीम रावललाई प्रश्न- सहमतिका लागि अध्यक्षले दूत पठाउनुभएको हो ?एमालेभित्र देखिएका संगठनात्मक अराजकता, स्वेच्छाचारी चरित्र अन्त्यका लागि हो । एमालेलाई लोकतान्त्रिक बनाउन हो । एमालेमा अहिले निस्कन सहज, पस्न गाह्रो परिस्थिति छ । पार्टीमा निस्कन गाह्रो र पस्न सजिलो बनाउन मेरो उम्मेदवारी हो ।१२ मंसिर, २०७८2 min read Share
एमालेमा तयार हुँदै सर्वसम्मतिको सूची, कार्यकर्तामा व्यग्र छटपटीओली, पोखरेल र पौडेल होटलको दोस्रो तल्लामा रहेको कोठामा बसिरहेका छन् । उनीहरू बसेको कोठाको ढोकाबाहिर कार्यकर्ताको बाक्लै उपस्थिति छ । केन्द्रीय कमिटीमा पर्ने आकांक्षा तारादेवी राईको पनि छ ।१२ मंसिर, २०७८5 min read Share
एमाले महाधिवेशन : मञ्चको छेउमा कालो पहिरनमा उभिनेहरूका कथाथापा र सुवेदीका अनुसार नेताले भाषणमा प्रयोग गर्ने धेरैजसो चर्का शब्द सांकेतिक भाषाको शब्दकोशमा छैनन् । ‘सांकेतिक भाषाको शब्दकोषमा करिब ५ हजार शब्द मात्र छन्,’ थापाले भनिन् ।१२ मंसिर, २०७८5 min read Share
बन्दसत्रबाट ओलीको सन्देश: पार्टीमा प्रतिस्पर्धा होइन समझदारी, एमाले प्रतिपक्षीबाट छिट्टै सत्ताधारी११ मंसिर, २०७८6 min read Share
महाधिवेशनस्थलमा प्रकट एमालेको सत्तामोहअध्यक्ष केपी ओलीले पनि निर्वाचनमा बहुमत ल्याउनुपर्ने भन्दै निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।१० मंसिर, २०७८4 min read Share