फेसन र ट्रेन्डले ल्याएको वातावरणीय विकृतिपहिलापहिला मानिसले बजार चलाएको थियो, अहिले बजारले मानिसलाई चलाइरहेको छ । बजारको फेसनले चलाइरहेको छ । जसले गर्दा बजार विस्तार भए पनि वातावरणचाहिँ विनाश हुँदै गएको छ ।२४ जेठ, २०७९11 min read Share
कस्मेटिक्स, सुन, पर्फ्युम लगाएर प्रकृति विनाशमा सघाइरहेका हामीरसायन जनावरको छालामा परीक्षण गर्नका लागि कि त तिनका छाला खुर्केर रसायन दलिन्छ या त सुईद्वारा इन्जेक्ट गरिन्छ । ती प्रयोगशालामा प्रयोग गरिने जनावरहरूलाई साँघुरो खोरमा राख्ने गरिन्छ । हाम्रो (अ)सुन्दरता सुनिश्चित र सुरक्षित गर्न ती जनावरले त्यो हदसम्मको सजाय भोग्नुपर्छ ।२४ फागुन, २०७८12 min read Share
धर्मकाे विश्वासमा प्रकृतिको विनाशमानिसले आफ्नो सुविधाका लागि अनेक साधन र सामान बनाउँदा निस्कने प्रदूषण पवित्र प्रकृतिमा असुरक्षित तरिकाले फ्याँक्न थाल्यो । यसले जलचर र स्थलचर जीवहरूलाई मात्र होइन, आखिरमा मानिसलाई नै हानि गरिरहेको कुरामा हामीले आँखामा पट्टी लगाएका छौँ ।२१ माघ, २०७८13 min read Share
लुगा र सामानमा पैसा उडाउनुभन्दा न्यूनवादी जीवन अपनाउनु बेसहाम्रा असीमित लोभ र लालचको सिकार प्रकृतिलाई समेत बनाउने कि कम स्रोत साधनलाई नै पर्याप्त मानेर कल्याणी प्रकृतिको संरक्षण गर्दै बाँच्ने, त्यो हाम्रो हातमा छ । २ पुस, २०७८14 min read Share
हामी नै प्रकृति हाैँ, तर स्याम्पुदेखि जिन्स पाइन्टसम्म आफूलाई मासिरहेका छाैँआफैँ हिसाब गरौँ त, नेपालको कुल जनसंख्या लगभग २ करोड ९० लाख छ । तीमध्ये औसतमा १ करोड मानिसले वार्षिक सात बट्टा स्याम्पु प्रयोग गरे भने पनि एक वर्षमा स्याम्पुका बट्टा मात्रै ७ करोड निस्कन्छन्, जुन पुनः प्रयोग गर्न मिल्दैन ।३० कात्तिक, २०७८15 min read Share