वीरेन्द्रनगरलाई विवादरहित पाँच वर्ष हाँकेका कांग्रेस र एमालेका मेयर–उपमेयर‘हामीले बोकेका विचार र घोषणापत्र छुट्टाछुट्टै थिए । तर, सबैको उद्देश्य जनताको सेवा र वीरेन्द्रनगरको विकास गर्ने नै थियो’, प्रमुख सुवेदीले भने, ‘त्यसैले हामीबीचमा वैचारिक भिन्नता भए पनि विकास, योजना निर्माण र काममा एकरूपता रह्यो ।’२१ चैत, २०७८6 min read Share
कर्णाली दौडाहामा ओली : दैलेख, जुम्ला र कालीकाेटमा एकैदिन कार्यक्रमनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कर्णाली दौडाहामा निस्केका छन् । बुधबार बाँकेको नेपालगञ्ज बास बसेका ओली बिहीबार बिहान हेलिकप्टरमार्फत कर्णाली उक्लिएका हुन् ।१७ चैत, २०७८1 min read Share
सत्ता स्वार्थमा डुबेपछि कर्णालीका छ सांसदकाे पद चैटकार्यकाल नसकिँदै ६ जना सदस्यहरू पदमुक्त भएका छन् । सत्ता र स्वार्थको राजनीति मौलाउँदा एमालेका चार र माओवादी केन्द्रका दुई सांसद पदमुक्त भएका हुन् । ५ चैत, २०७८8 min read Share
सांसद पदबाट राजीनामा गरेका ठम्मर विष्ट भन्छन्- अर्को पार्टी रोजिसकेको छैन, माओवादीमा फर्किन्नँआज प्रदेशसभा सचिवालयमा उपस्थित भएर सनाखत गर्ने४ चैत, २०७८6 min read Share
स्थानीय चुनाव : वीरेन्द्रनगरमा कांग्रेसलाई आफ्नैको डर, नेतृत्व हत्याउने दाउमा एमाले३ चैत, २०७८6 min read Share
कृष्ण हमाल मृत्यु प्रकरणः प्रहरी सहायक निरीक्षक धामीलाई हिरासतमा राखेर अनुसन्धान सुरुकिटानी जाहेरी दर्ता भएपछि अदालतबाट तीन दिनको म्याद लिएर आरोपित धामीमाथि अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए२२ फागुन, २०७८2 min read Share
सुर्खेतमा कर्फ्यु उल्लंघन गर्दै प्रहरीमाथि आक्रमण, निरीक्षकसहित १० जना घाइतेसुर्खेतमा कर्फ्यूका बीच प्रहरी टोलीमाथि आक्रमण हुँदा निरीक्षकसहित १० जना प्रहरी घाइते भएका छन् । आज बिहान कर्फ्युका बीच प्रहरी टाेलीमाथि ढुंगामुढा भएकाे हाे ।१७ फागुन, २०७८1 min read Share
वडाध्यक्षको निधनपछि सुर्खेतकाे छिञ्चु बजार बन्द, क्षतिपूर्तिकाे मागसुर्खेतको भेरीगंगा नगरपालिका-१ का वडाध्यक्ष नवराज कार्कीको मोटरसाइकल दुर्घटनामा निधन भएपछि विरोधमा स्थानीय बासिन्दाले कर्णाली प्रदेश प्रवेशको मुख्य नाका छिञ्चु बन्द गरेका छन् ।१४ फागुन, २०७८2 min read Share
कर्णाली प्रदेशका मन्त्री कार्चेन लामाविरुद्ध उच्च अदालतमा रिट, कामकाजमा रोक लगाउन मागकर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्दुल (कार्चेन) लामा मन्त्री हुन अयोग्य रहेको दाबी गर्दै उच्च अदालत सुर्खेतमा रिट दर्ता भएको छ ।२ फागुन, २०७८2 min read Share
डाक्टरले ‘अप्रेशन गर्नुपर्छ, डेढ लाख लाग्छ’ भनेका बिरामी आयुर्वेदले निको भएपछि दंगप्रदेश आयुर्वेद औषधालय सुर्खेतमा भेटिएका बुढाले भने,‘पहिले आयुर्वेदप्रति खासै चासो थिएन, अहिले आफूलाई परेपछि बल्ल थाहा भयो धेरै राम्रो रहेछ ।’ २ फागुन, २०७८5 min read Share
कर्णाली सरकारलाई पूर्णता दिँदै मुख्यमन्त्री शाही, को-को बन्दैछन् मन्त्री ?मुख्यमन्त्री शाहीले कांग्रेस र माओवादी केन्द्रबाट दुई-दुई तथा एकीकृत समाजवादीका एक जनालाई समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।२३ माघ, २०७८2 min read Share
कर्णालीको मन्त्रिपरिषद् विस्तारमा एकीकृत समाजवादीको असहमति, कांग्रेसमा पनि असन्तुष्टिझण्डै चार महिनापछि कर्णाली प्रदेश सरकारलाई पूर्णता दिन खोजिएको भए पनि मन्त्रिपरिषद् विस्तार नहुँदै गठबन्धनका दलभित्रै असन्तुष्टि चुलिएको छ२१ माघ, २०७८4 min read Share
कार्यालय तीन वर्षपहिले खोलियो, बल्ल तयार पार्न थालियो मेडिकल कलेजको गुरुयोजना सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि कार्यालय स्थापना भएको तीन वर्षपछि गुरुयोजना निर्माणको काम सुरु भएको छ ।२१ माघ, २०७८5 min read Share
कर्णालीमा एमालेका माग सम्बोधन गर्न सातबुँदे सहमति, हट्यो संसदको अवरोधबैठकमा एमालेले उठाउँदै आएका माग सम्बोधन गर्ने सातबुँदे लिखित सहमति भएको हो । सहमतिसँगै एमालेले गर्दै आएको संसद अवरोध हटेको छ ।१८ माघ, २०७८2 min read Share