शहीद ऋषि देवकोटा : गिरफ्तारी र हत्याअघिपछिका तीन दिनगिरफ्तार हुनुभन्दा एक दिनअघि गिरफ्तार भएको ठाउँबाट केही टाढा एक परिचित किसानकहाँ बसी त्यस ठाउँमा राति पुग्नुभएको थियो । उहाँले सम्भावित गद्दारीको कुनै शंकै नगर्नुभएको बुझिन्छ । स्थानीय परिस्थितिको जटिलताका बारेमा पनि उहाँ जानकार हुनुहुन्नथ्यो ।१२ फागुन, २०७९14 min read Share
एक जोर लुगा, लुँगी र कापीकलम बाेकेर म कम्युनिस्ट हुन हिँडेँबेइजिङको कम्युनिस्ट प्रकाशन केन्द्र क्योजी सुद्यानसित मेरो आफैँ पत्राचार हुन्थ्यो । भियतनामी जनताको अमेरिकी आक्रमणविरोधी देशभक्तिपूर्ण युद्धले त्यसबेला मलाई साह्रै प्रभावित बनाएको थियो । यससम्बन्धी रचनाहरूको अध्ययनबाट मलाई कम्युनिस्ट बन्ने प्रेरणा मिलेको थियो ।२४ असोज, २०७८16 min read Share