माओले पुष्पलाललाई भनेका थिए- कामरेड, तपाईं आफ्नो देशबारे चिन्ता गर्नुस्पुष्पलालको पार्टीले खासै गति लिन सकेको थिएन । सङ्गठन विस्तार पनि हुन सकेन । बिस्तारै उनी पार्टी सङ्गठनभन्दा ज्यादा पुस्तक लेखनमा व्यस्त हुन थाले ।७ साउन, २०८१15 min read Share
नयाँ गठबन्धनबाट देशलाई कता लैजाँदै छन् ओली–देउवा ?विगतले देखाएको नतिजाबाट केवल लाभ र हानिको आकलन गरी निर्माण गरिएको गठबन्धनबाट लामो सहकार्यको सम्भावना न्यून छ । त्यसैले हठात्मा बन्ने र भत्किने गठबन्धनबाट देशमा सकारात्मक परिवर्तनको सम्भावना देखिँदैन ।२४ असार, २०८१10 min read Share
भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणले दिएको अदृश्य सन्देशभारतीय भ्रमण टोली फिर्ती हुनासाथ पहिलो संकेत कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा कृष्ण सिटौलाको उम्मेदवारीको पक्षमा उभिएर दिइसके ।२७ पुस, २०८०9 min read Share
नेपालगञ्ज घटनाको पर्दापछाडि को छ ?नेपालगञ्जको घटनालाई नियाल्दा अति दु:खका साथ भन्नुपर्छ– सरकार र यस मातहतका निकाय यस्ता घटना र तिनको दूरगामी असरबारे या त अनभिज्ञ छन्, या कसैको दबाब र प्रभावमा लाचार छन् ।१७ असोज, २०८०8 min read Share
अनि बीपीले रिसाउँदै भने, ‘यस्तो कुरा गर्ने कम्युनिस्ट हुन्छन् ? गेट आउट !’ ६ साउन, २०८०13 min read Share
पुष्पलालले दिएको चिट्ठी हामीले बाटैमा च्यातिदियौँ२०२४ सालमा बनारस पुग्नासाथ सबैभन्दा पहिले म आदर्श कलेजमा विज्ञान विषयमा भर्ना भएँ । अध्ययनसँगै विभिन्न राजनीतिक समूहसँग सम्पर्क बढ्दै गयो । त्यतिबेला सबै राजनीतिकर्मीहरूको आश्रयस्थल बनेको थियो, बनारस ।७ साउन, २०७९14 min read Share
बीपीले मलाई बिर्से पनि प्रश्न बिर्सेका रहेनछन्आठवर्षे जेल जीवनबाट बीपी २०२५ कात्तिक १४ गते रिहा भएका थिए । त्यसपछि उनी भारतको बम्बईमा उपचार गर्न गए । पार्टीको कमान्ड सम्हालेका सुवर्णशमशेरलाई कोलकातामा भेटेर बीपी पटनाहुँदै बनारस आउने कुरा थियो । बीपी बनारस आउने निश्चित भएपछि रामकुमार अनाडी एक्कासि मेरो कोठामा आए । हामी बीपीलाई स्वागत गर्न बनारसको सिटी स्टेसन पुग्यौँ ।६ साउन, २०७९13 min read Share