सुवास नेम्वाङले आफ्नो छोरालाई नलेखेको पत्रमलाई पार्टी अध्यक्ष हो कि जस्तो लाग्छ । तर, थाहा छैन उहाँ को हुनुहुन्थ्यो । त्यसपछि त के थियो र मिडियाको क्यामेरा, जनताको निराशा मैतिर सोझियो । कसो मेरो मुखबाट फुस्किएन– ‘उहाँ गलत हो ।’१४ असोज, २०८०8 min read Share
भुटानी डाक्टर राई: जसले १५ दिनअघि नै तयार पारेका थिए आफ्ना लागि कफन‘डाक्टरसा'पले बिरामी भइरहन्छ, के–हो के, भाइ एउटा बाकस त बनाउनु पर्ला कि भन्नुभएको थियो,’ डा. राईलाई सम्झिँदै कुँवरले भने, ‘बाकस (कफन) तयार भयो, अनि उहाँ पनि रहनुभएन ।’५ असार, २०७९4 min read Share
ओलीको गृहनगरमा चुनावी माहाैल : कसैको भिड, कसैको शून्यताअंक गणितमा दमकमा एमाले कमजोर भए पनि गठबन्धनका लागि अधिकारी भारी परेकी छन् । उनी विगत र स्थानीयले देखेको सपनामा टेकेर खरो उत्रिएकी छिन्२६ वैशाख, २०७९4 min read Share
सरकारी अधिकृत छाडेर वडाध्यक्ष उठेका तीर्थ भन्छन्– म सरकारी जागिरमा फैलिन सकिनँ२२ वैशाख, २०७९5 min read Share
गठबन्धनसँगको पेचिलो प्रतिस्पर्धाका बीच ओलीको दुई दिने गृहजिल्ला दौडाहा२१ वैशाख, २०७९9 min read Share
गठबन्धनका उम्मेदवार राम थापा : सधैँ उठ्ने, सधैँ दोस्रो हुनेगठबन्धनका उम्मेदवार राम थापा राप्रपा नेपालका प्रदेश १ का अध्यक्ष हुन् । उनी दमकका पूर्व नगर प्रमुख पनि हुन् ।११ वैशाख, २०७९3 min read Share
नायब सुब्बा छोडेर किबीखेतीमा लागेका खतिवडा भन्छन्– यो त डलर र पाउन्डको खेती होमानिसहरूले त्यसबेला जानेर वा नजानेर किबीलाई ठेकी फल भनेर हेला गर्थे । बजारमा किबी माग भइसक्दा पनि त्यस क्षेत्रका मानिसलाई किबीमा विश्वास थिएन । अन्ततः तारामणि खतिवडाले किबीलाई इलामको ब्रान्ड बनाएरै छाडे ।६ वैशाख, २०७९8 min read Share
झापामा राप्रपासँग भिड्न कांग्रेस-एमाले तालमेलकाे चर्चा, नेताहरूबीच छलफल५ वैशाख, २०७९3 min read Share
चियाले चम्किएका रेग्मी भन्छन्- शिक्षक थिएँ भने यति धेरै गर्न सक्ने नै थिइनँअहिले लीलाको चिया बगान ७९ रोपनी क्षेत्रमा फैलिएको छ । उनले चिया प्रशोधन गर्ने उद्योगसमेत सञ्चालन गरेका छन् ।१ वैशाख, २०७९8 min read Share
ओलीको गृहजिल्लामा एमालेको चुनावी रणनीति : बहालवाला उपमेयर नै मेयरका उम्मेदवारनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्ण सिटौला, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेता झापाका हुन् ।२७ चैत, २०७८5 min read Share
शिवाकोटीको कथा : जसले माछालाई व्यावसायिक बनाए, कृषिलाई पर्यटन'मैले प्रदेश भरी भएका बजारको ३० प्रतिशत मात्र व्यापार ओगटेको छु’, नेपाल रत्न भन्छन्, ‘७० प्रतिशत स्पेस पूरा गर्न अझै थुप्रो माछा फार्मको खाँचो छ ।१९ फागुन, २०७८9 min read Share
कुदिरहेको गाडीमा अचानक आगो लाग्यो, राउतले यात्रु जोगाए गाडी जोगाउन सकेनन् झापाको भद्रपुरमा सोमबार अचानक गुडिरहेको गाडीमा आगो लाग्यो । भयानक दृश्य देखियो भद्रपुरको पारिजात चोकमा, प्रदेश १–०१–००१ ज ३५५० नम्बरको सेतो म्याजिक गाडीमा आगो दन्कियो ।१६ फागुन, २०७८2 min read Share
इलाममा सुमनको समाजसेवा : बिरामी कुरुवालाई खाना र बस्न नि:शुल्कसुमनले उद्घोष गरेको सहयोग अहिलेलाई चार जनाका लागि मात्र हो । ‘इमर्जेन्सी परेमा १५ जनासम्मलाई सहयोग गर्न सक्छु,’ सुमन भन्छन्, ‘सहज अवस्थामा दैनिक चार जनालाई सहयोग गर्नेछु ।’१३ फागुन, २०७८4 min read Share
ओलीले पारेकाे योजनामा १० कराेडकाे काम भइसक्याे, बजेटको टुंगाे छैनझापाको दमकमा दमक क्याम्पसको भवन बनाउन १० करोड रुपैयाँ बराबरको काम भइसक्यो । तर अहिलेसम्म बजेटको टुंगाे भने लागेकाे छैन ।१२ फागुन, २०७८3 min read Share
इलाममा 'अनियन्त्रित बस'काे झ्यालबाट हाम फाल्दा एक जनाकाे मृत्यु, चालक फरारदुर्घटनास्थल इलामको तीनघरे नजिक प्रहरी पुग्दा बसको एउटा चक्का नालीमा परेको भेटिएको इलाम प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।१० फागुन, २०७८2 min read Share
पुजारीको भेषमा अपराध, बम राख्नेलाई मोटरसाइकलझापामा विस्फोटक पदार्थ राख्नेलाई मोटरसाइकल दिने अफर चलेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।८ फागुन, २०७८2 min read Share
टीका सरको ‘फार्मस्टे’, जहाँ विदेशीले काम गर्छन्खेताला पाउनै मुस्किल लेकमा टीका खतिवडा विदेशीलाई काम लगाउँछन् । फार्म अध्ययन गर्ने विदेशी पाहुना काम गरिरहेका हुन्छन् । ‘हामी खेताला नै पाउँदैनौँ, टीका सर विदेशीलाई काम लगाउनुहुन्छ,’ स्थानीय सरमान राई भन्छन्, ‘उहाँ के गर्नुहुन्छ हामी मेसो नै पाउँदैनौँ ।’ ५ फागुन, २०७८7 min read Share
महेन्द्रको कृषिप्रेम : जसले ४० हजार लगानी गरेर ५ लाख कमाउँछन्‘गर्दा स्वदेशमै हुने रहेछ’को गतिलो उदाहरण हुन् उनी । इच्छा र इमानदारिता हुने हो भने सानै काम गरेर पनि धेरै आम्दानी गर्न सकिने राजवंशीले पुष्टि गरिदिए ।२५ माघ, २०७८5 min read Share
थोत्रा टायर र टिनका ड्रम प्रयोग गरी २६ वर्षीय भण्डारीले सजाएको चोकभण्डारी लामो समय आफैँसँग हराए । जब भेटिए, समाजले पनि महसुस गर्यो । चोक सजावट गर्न थालेको बेला भने आलोचना खेप्नुपरेको भण्डारी सम्झन्छन् । वरपरकाले अचम्म मानेर हेरिरहन्थे । धेरैले कुरा समेत काट्ने गरेका थिए ।२२ माघ, २०७८6 min read Share