दीपा नेपालीलाई मुद्दा हराइयो, तर कुरा यतिमै सकिँदैनसंविधानको निर्जीव धारामा समानता र स्वतन्त्रताको हक लेखिएको भए पनि दलितहरूको जे नियति भएको छ, त्यो राज्यको नियतको परिणाम दीपाजस्ता युवालाई आफ्नो पढाइ, लेखाइ र करिअर बनाउन छोडेर कानुनी झमेलामा फस्नुपरेको छ । के यसको क्षतिपूर्ति राज्यले दिन्छ ?१३ असोज, २०७८19 min read Share
बालीघरे दमाईंकी छोरी विष्णुमायाको विश्वस्तरीय सफलताहार्वर्ड, क्लार्क, पाइन म्यानर, बोस्टनलगायत अमेरिकी विश्वविद्यालयमा गेस्ट लेक्चरर दिने विष्णुमायाको अनुभव, ज्ञान र क्षमता नेपाल र नेपालीले कहिले भरपूर उपयोग गर्न पाउँछन् ? सरकार विष्णुमायालाई चिन्न र चिनाउन कुनै तयारी गर्दै छ कि बेखबर छ ?१६ भदौ, २०७८20 min read Share