फुटेको प्रतिपक्ष : जुट्न नसकेको कांग्रेसअब मनन गर्नुपर्ने कुराचाहिँ यसरी ब्याएको गोरुले कति दूध देला भन्ने हो ! हो कांग्रेसी घरमा नसोचेको कुरा भयो । गाई त ब्याउँथ्यो ब्याउँथ्यो तर यो पटक त गोरु नै ब्यायो । लालाबालाहरू खुसीले गदगद छन् । घरमुलीहरूमा खुसीको सीमा नै छैन । यति धेरै खुसी र उमङ्ग हुँदा हुँदै पनि बिगौती खान पाइने विश्वासचाहिँ कसैलाई छैन ।१४ भदौ, २०७८3 min read Share