बल्ल पुग्यो गाँउमा सिंहदरबारसत्तारुढ दलले चुनावी घोषणापत्रमा एउटा नारा ल्यायो, गाउँगाउँमा सिंहदरबार । नारा दुई वर्ष पुरानो भएपछि कालिकोटको दुर्गम गाँउमा ‘सिंहदबार’ पुगेको छ१५ जेठ, २०७६ Share
यार्सा संकलन खुल्यो, स्कुलसमेत बन्द गरेर ३२ हजार उक्लिए पहाडकर्णाली प्रदेशका २ र पूर्वी रुकुम गरी तीन जिल्लामा आजदेखि यार्सा संकलन खुला गरिएको छ । ३२ हजार संकलकले सम्बन्धित जिल्लाका विभिन्न पाटन क्षेत्रमा गएर यार्सा संकलन गर्नेछन् । सोमबार मात्र उनीहरुले प्रवेश पाएका छन्१४ जेठ, २०७६ Share
कर्णालीका १० जिल्ला बन्दको मारमा, कालिकोटमा दुई मोटरसाइकल जलाइएकालिकोट र दैलेखको सीमामा पर्ने दैखोलामा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले दुईवटा मोटरसाइकल जलाएका छन्१४ जेठ, २०७६ Share
यार्सा चोरी निकासी बढ्दैहरी र सशस्त्र प्रहरीका गरी करिब ५ सयसुरक्षा कर्मी परिचालन गरे पनि यार्सा चोरी नियन्त्रण हुन सकेको छैन६ जेठ, २०७६ Share
प्रदेश अस्पतालको बिजोग, जिल्लाकै बिरामी आउँदैनन्स्थापनाको ४५ वर्ष पुगे पनि सुर्खेत कालागाउँस्थित प्रदेश अस्पताल अझै १ सय १५ शय्यामा सीमित छ । १ सय १५ मध्ये अधिकांश शय्या खालि नै हुन्छन् । अस्पतालमा दैनिक ३ सयको हाराहारीमा बिरामी आउँछन्३ जेठ, २०७६ Share
केन्द्रकै सिको गर्दै प्रदेश सरकारकर्णाली प्रदेश सरकारले मन्त्रिपरिषद् बैठक बसेको ६ दिनपछि पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेको छ । संघीय सरकारले हरेक बिहीबार पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्दै आएको छ१ जेठ, २०७६ Share