किन गरिब मात्र जेलमा ?नियुक्ति, कार्यविधि, फैसला सबै । तर, पनि यही क्षेत्रमा म निरन्तर लागि रहेको छु । मलाई विश्वास छ, अब आउने पुस्ताले यसलाई बदल्नेछ । हामीले गरेको फोहोर नयाँ पुस्ताले सोर्ने छ । तर, २० वर्ष लाग्छ । भोलि इतिहास लेखिनेछ । इतिहासबाट डराउन सिक्नु सबैका लागि कल्याण हुन्छ९ साउन, २०७७ Share
विकासका बाधक : कमजोर नागरिक, अवसरवादी बुद्धिजीवीनेपालका शासकलाई कहिले पनि के हेक्का भएन भने, नेपालको कृषि आधुनिकीकरण नगरी देशमा समृद्धि हासिल गर्न सकिन्न । यति मात्र होइन, नेपालको कृषि समाप्त पार्न, नेपाली युवालाई डाइभसिर्टी भिसा, वैदेशिक रोजगारी र स्थायी बसोबास भिसा दिएर विदेश लगिन्छ५ वैशाख, २०७७ Share
टेक्सासमा बसेर टेकुमा मान्छे मरेकाे हल्ला फैलाउने काे ?हामीले टेक्सासमा बसेर टेकु अस्पतालमा कोरोनाले मानिस मरेको हल्ला फिँजाउने युवा उत्पादन गरेछौँ । हातमा ६० हजारको मोबाइल आमाबाबुको आम्दानीबाट किनेर बिहान ९ बजे उठेर देशमा अवसर छैन भन्ने युवाको जमात सानो छैन । वर्तमान शिक्षाले देशप्रतिको जिम्मेवारी समाप्त पारेको रहेछ१६ चैत, २०७६ Share
मैले जन्मेदेखि मृत्यसम्म तिरेको कर केका लागि ?मृत्युबाट फर्किँदा पनि कर तिर्छु। दुर्घटना हुन्छ। मेरो खुट्टा काटिन्छ । तर, मसँग कर पनि लिइन्छ। बम पड्किन्छ, म बल्ल बल्ल बाँच्छु, मसँग कर उठाइन्छ। २९ जेठ, २०७६ Share