के सुनाऊँ तिमीलाई (कविता)भन न...के सुनाऊँ तिमीलाई...!यही सेरोफेरोका कुन्तरा भनूँ किफरक दुनियाँका हरहिसाबमृदुलका कथा भनूँ कि आलोकका व्यथाम त्यही कुरा भन्छु२२ असार, २०८१2 min read Share
जीवन जति चल्छ, निर्बन्ध चलोस्चरम अन्धकारमा पनि प्रकाश खोज्ने शक्ति त हामीभित्रै हुन्छ । भनिन्छ, ठेस नलागी कहाँ थाहा हुन्छ र बाटोमा फुल थियो कि काँडा । जीवनमा जति धेरै अप्ठ्यारा यात्राहरूको शुभारम्भ हुन्छ, उति धेरै सुन्दर गन्तव्यहरू पनि त पल्लवित भएर आउँछन् ।१५ असार, २०८१10 min read Share
'हेर्ने कथा' लाई धन्यवादहेर्ने कथाले धेरैको मन, मस्तिष्क, विचार, चेतना, बुझाइ र यथार्थतामा फरकपन ल्याएको छ । त्यो फरकपन र विविधतामा समाहित कथाले सम्पूर्ण भूगोल र त्यहाँको परिवेशलाई एकअर्कालाई जान्न र बुझ्न निकै सहयोग गरेको छ । छायांकन गरिएका कथाहरूले सबको मन जितेको छ ।९ मंसिर, २०८०11 min read Share
शिशिरको बतासमा बाच्न सकोस् जीवनसंस्कारमा म एक अविच्छिन्न यात्री बनिरहू, जहाँ बतासले मलाई तारन्तार सिक्न पठावस्, त्यहीँबाट म उठ्न सकूँ, जुन पाइलाले क्षीतिजको किनारलाई ढाडस दिन सकोस्, र मातृभूमिले सधैँ कर्तव्यको भरिया भनेर हर्षबोध गरोस् । २८ फागुन, २०७८3 min read Share
'बुझ्ने' मानिसकाे खाेजीसमय परिवर्तनसँगै हरेक मान्छेका आकाङ्क्षामा बदलाव आइरहेको हुन्छ । कुनै पनि सरकार, राज्य संयन्त्र वा राज्यका निकाय आम मानिसको आकाङ्क्षा, सपना र समयको माग सँगसँगै एकाकार हुनुपर्छ१ मंसिर, २०७८11 min read Share