लामसुरेकी गयल केटीएक दिन सक्सेना सर अगाडिको बेञ्चदेखि प्रश्न सोध्दै आउँदै थिए । मेरो पालो आउञ्जेलसम्म फ्रक लचेप्रै भिज्ने गरी पिसाब फेरिसकेकी थिएँ । साथीहरू निकै बेरसम्म हाँसिरहे । गललल... ।९ असोज, २०७८13 min read Share
स्वतन्त्र महिलाको परिकल्पना गर्ने डेढ सय वर्षअघिको उपन्यास आजभन्दा १५८ वर्ष पहिला सक्रिय रुसी समाजवादी निकोलाई चेर्नीशेव्स्की आदर्श समाजको वकालत गर्थे । उनी समाजवादी विचारमा अडिग थिए । त्यसैले उनको उपन्यासको पात्र आम पात्रजस्तो नियतिले डोर्याएको थिएन२ साउन, २०७८17 min read Share