भट्टराईसँग मधेस अझै आश्वस्त हुन सकेको छैनसंविधानमा पनि यस्ता खाले शब्द सुशोभित भए । तर, व्यवहारमा उतारिएन । राज्यको इन्द्रधनुषीय चरित्र नबन्नुमा कुन नेता कति अंशियार छन् भन्ने लेखाजोखा निर्मम तरिकाबाट हुनु जरुरी छ । स्वयं भट्टराईले पनि आफ्नो अंशियारी तोक्नुपर्ने थियो, यो श्वेतपत्रमा ।१४ वैशाख, २०७६ Share