धादिङ, काठमाडाैंहुँदै जापान पुगेकाे श्याम शीतलकाे संगीत सपना (भिडियाेसहित)कोभिडकालमा चर्चितमध्येको एक नेपाली गीत हो, ‘शिरमा शिरफूल’ । गीत मेलिना राई र श्याम श्रेष्ठ (शीतल) को स्वरमा छ । रचना र संगीतका सर्जक पनि श्याम शीतल नै हुन् । ४ कात्तिक, २०८०4 min read Share
फेरिफेरि प्रधानमन्त्रीमा देख्न नचाहेका अनुहारप्रधानमन्त्रीमा अब प्रचण्डको विकल्प भनेको दोस्रो पुस्ता हो । यसो हुन तिनै पाका नेताले त्याग गर्नुपर्ने हुन्छ या त सांसदहरू स्वविवेकी हुनुपर्छ । यसका लागि उनीहरू तयार छैनन् । जसरी हुन्छ, आफैं प्रधानमन्त्री बन्न आतुर ‘बाजे’हरू प्रचण्डको विकल्प हुँदै होइनन् ।२४ असार, २०८०3 min read Share
ज-जसकाे गीत सुन्दै हुर्के, उनीहरूसितै काम गरिरहेका गायक श्रीधर (भिडियाेसहित)उनले २०७५ सालमा पहिलोपल्ट ‘ख्यालख्यालमै पिरती’ बोलको गीत रेकर्ड गराएका थिए, जसमा उनले लोकदोहोरी गायिका पूर्णकला बीसीसँग स्वर बाँडे । १६ वैशाख, २०८०8 min read Share
युट्युबरको बजारमा काजु बदनाम (ब्लग)काजुभन्दा अगाडि युट्युबर, अभियन्ता, विश्लेषक बदनाम भइसकेका शब्द हुन् ११ चैत, २०७९3 min read Share
कोरोना भाइरसबारे नेपालीले जान्नुपर्ने आठ तथ्यकोविड–१९ लाई लिएर धेरै चर्चा भइरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरू यसबारे विभिन्न कुरा सेयर गरिरहेका छन् । यसरी सेयर गरिएकामध्ये कति कुरा सत्य छन् भने कतिचाहिँ भ्रामक२१ फागुन, २०७६ Share
सञ्चारमन्त्रीलाई 'घूस' प्रस्ताव गर्ने विजय मिश्र पनि कारबाहीको भागीदारमिश्रको दाबीअनुसार उनले कम्पनीको नियमअनुसार नै कमिसन पाउने हुन् । तर, यसका लागि उनले सञ्चारमन्त्रीलाई घूस लिनका लागि उक्साएका छन् । सञ्चारमन्त्रीले लिने रकमलाई कमिसन होइन ‘घूस’ भन्न सकिन्छ८ फागुन, २०७६ Share
महरा सर, रोशनीलाई ‘मोहरा’ बनाउने को थियो ?उनीमाथि षड्यन्त्र नै भएको हो भने उनले यसबारे जनतामा के भन्छन्, कस्तो कदम चाल्छन् जस्ता कुराले उनको बाँकी राजनीति कस्तो हुने भन्ने कुराको निरिक्यौल गर्नेछ५ फागुन, २०७६ Share
शाेकमा डलर देख्ने युट्युबरकेही युट्युबरले यसलाई ‘डलर तान्ने मेसो’ बनाएका छन् । भन्नेले भन्लान्, ‘सिसाको घरमा बसेर अरुलाई ढुंगा हान्दैछस्’ । तैपनि, युट्युबतिर आएका हेडलाइन पढेपछि चुप लागेर बस्न मनले मानेन । फेरि, यो मेरो नितान्त व्यक्तिगत विचार वा टिप्पणी हो२७ माघ, २०७६ Share
जोसेफ स्टालिन : हिरो पनि भिलेन पनि !स्टालिनले गुटबन्दी गर्ने र उनको नीतिको विरोध गर्नेलाई खोजीखोजी मार्न सुरु गरे । दशाैं लाख मानिस मारिए । तीसको दशकको अन्तिमसम्ममा सोभियत संघमा जमिन पूर्ण रूपमा राष्ट्रियकरण भइसकेको थियो७ पुस, २०७६ Share
संसार हल्लाएको त्यो क्रान्ति र लेनिनवादलेनिनले रुसमा समाजवादी क्रान्तिको सोच राखेका थिए । यसो नभए जस्तोसुकै क्रान्ति भए पनि त्यो नटिक्ने लेनिन ठान्थे४ पुस, २०७६ Share
परवेज मुसर्रफ : वीरताकाे पुरस्कारदेखि फाँसीसम्मकुनै बेला मुलुकको शासनसत्ताको नेतृत्व गरेका परवेज मुसर्रफले पदमा रहँदा गरेका कामका कारण राजनीति मात्रै सकेनन्, जीवन नै समाप्त हुने संघारमा छन्१ पुस, २०७६ Share
के हो यूएसबी कण्डम, किन गर्ने यसको प्रयोग ?काठमाडौंकै कुरा गर्ने हो भने ठमेल, दरबारमार्ग, न्यूरोड र यस्तै अन्य शहरका अलि ठूला रेस्टुरेन्ट र क्याफेमा डिजिटल पेमेन्ट गर्ने चलन बढ्दो छ । देशका अन्य ठूला शहरमा पनि डिजिटल पेमेन्ट गर्नेहरू देख्न सकिन्छ२० मंसिर, २०७६ Share
‘म नाच्दा गाउँलेले उत्ताउली भन्थे’सारा भन्छिन्, ‘नेपाली मूलकी भएकाले यहाँको भाषा, संस्कृति, प्रकृतिलगायत गर्व गर्न सक्ने धेरै कुरा हामीसँग छन्, जो युरोपसँग कमै छ ।’३० कात्तिक, २०७६ Share