'नाङ्गो गाउँ'का भुतुङ्गा मान्छेछोरो कुनै हालतमा आफूलाई मूर्ख बनाउन पाइन्न भन्ने मुडमा थियो । नाङ्गो मान्छे देख्न नपाएकोमा अलिकति खिन्न, अतिकति आक्रामक र असन्तोषी देखिन्थ्यो । कुरो के भने फिल्ममा एकपटक जरी लामालाई उसले आफूलाई सपनामा नाङ्गो देखेको देखाइएको छ । पासाङ सर क्लाइमेक्सतिर नाङ्गिन्छन् ।११ असोज, २०८०8 min read Share
विराटगञ्जकाे अन्तर्राष्ट्रिय भेडा सम्मेलनलेखकको शीर्षक अन्तर्राष्ट्रिय भेडा सम्मलेलन भएर पनि भेडा खै त भन्नुहोला । कहानीको ट्वीस्ट मजेदार छ । हामीले एक दिन उसको गोप्य डायरी चोरेर भित्र खोतलेका थियौँ ।३० फागुन, २०७९14 min read Share
महानायकको खोजीमाजीवनमा सब थोक पाएर पनि निराश र उदास रहेका धेरै नायकहरू हामी चिन्दछौँ । मेरो सातवर्षे छोराले आफ्नो रोल मोडल यमबुद्धलाई बनायो भने ऊ राम्रो गायक र राम्रो मान्छे भयो भने पनि खतरनाक एक्जिटको त्रासदमा रहिरहनेछ ।२० फागुन, २०७९9 min read Share
सास थुनिएको नेपालगञ्जबाट अन्तिम चिट्ठीआशा गर्छु, तिमी युगौँयुग हावाको गीत सुनेर बाँच्नू । मजस्तो असहाय भएर, बेडमा पाइपबाट बगिरहेको हावाको कर्कश चेतावनी सुनेर मृत्युको पल गनेर बाँच्ने होइन६ जेठ, २०७८6 min read Share
कोरोनाले निम्त्याउने आत्महत्या कसरी रोक्ने ?हाम्रो समाजमा कायर मानिसले आत्महत्या गर्छन् भन्ने गरिन्छ । आत्महत्याबारे हाम्रो बुझाइ कि त फिल्मी छ कि काल्पनिक । आत्महत्यालाई चिकित्सकीय, मनोवैज्ञानिक वा वैज्ञानिक ढङ्गबाट हेर्नुपर्छ । आत्महत्या नितान्त रोग हो र यसको प्रक्रिया हुन्छ२१ वैशाख, २०७८7 min read Share
मनोत्रासले पनि हुनसक्छ श्वासप्रश्वासमा कठिनाइ, नबुझेरै कोरोना अस्पताल नदौडाऔँफोक्सोसम्बन्धी रोग, क्रोनिक ब्रोङ्काइटिस, निमोनिया, ज्वरो, ब्लडप्रेसर, मुटुसम्बन्धी रोग, मधुमेह वा अन्य शारीरिक समस्या पनि छैनन् तर अचानक यस्तो लक्षण देखा पर्छ भने त्यो एक मानसिक समस्या एन्जाइटी डिसअर्डर, मनोत्रासको समस्या प्यानिक अट्याक मात्र पनि हुनसक्छ१४ वैशाख, २०७८6 min read Share