टेक्स्टायल प्रदूषण नियन्त्रणमा भूमिका खेलिरहेको रिकृतिकपडाजन्य फोहोरमा प्रशस्तै मोहर देखेका रिकृतिका यी दुई नवजवान यो कर्मबाट वातावरण स्वच्छता र रोगगारीको क्षेत्रमा पनि उल्लेख्य योगदान दिन सकिनेमा विश्वस्त छन् ।२० असोज, २०८१6 min read Share
बोलाएकै ठाउँमा गएर गाडी मर्मत गरिदिने मोटर सेवा, विकसित प्रविधिको प्रयोगले जित्दैछन् सेवाग्राहीको मन (भिडियो)१६ असोज, २०८१6 min read Share
आमाको ममता र करुणाबाट जन्मिएको आमाज् क्रियसननर्सिङको पृष्ठभूमिबाट आएकी सुरुचिले मलमल कपडाको महत्त्व बुझिन् र त्यसलाई व्यावसायिक रूप दिइन् । तर, यो केवल व्यवसाय मात्र होइन, उनले आफूजस्तै एकल आमा र महिलाहरूको जीवनलाई अगाडि बढाउन, आर्थिक रूपमा सबल बनाउन लागिरहेकी छिन् ।१६ असोज, २०८१6 min read Share
समाज सुधार्ने अठोटका साथ अविराम क्रियाशील स्वयंसेवकनित्याकुमारी स्वयम्लाई पनि यसरी समुदायमा सेवा दिइरहँदा सिक्ने मौका मिलेको छ । उनका अनुसार घरमा बस्दा अनेकन मानसिक पीडा खेप्नुपर्थ्यो । तर, अहिले बाहिर जाँदा खुल्न सहज भएको छ ।१४ असोज, २०८१12 min read Share
पढ्न नपाएकालाई पढ्ने अवसर दिलाइरहेका ‘ठूली दिदीहरू’बालविवाहको तयारीमा जुटिसकेको १५ वर्षीया आरती कुमारी चनौको परिवार तब रोकियो, जब ‘ठूली दिदी’हरूको प्रवेश उनको घरमा भयो । ठूली दिदीहरूले बालविवाहको सन्दर्भमा देशको कानुनले गरेको व्यवस्था र यसबाट हुन सक्ने दीर्घकालीन शारीरिक असरबारे बुझाए ।१४ असोज, २०८१13 min read Share
देशभित्रै प्रविधिजन्य उत्पादनमा जोड दिएका थापा दम्पती, के हो ‘सुन्तली’ होम अटोमेसन र चेक डिपोजिट मेसिन ? (भिडियो)४ असोज, २०८१8 min read Share
आमाको आत्मसम्मानका लागि सन्तानले जन्माएका 'देसना अचार', फैलिँदै विदेशी बजारमा (भिडियो)कलेज पढ्दै गर्दा दुई जना जुझारु युवाले उत्पादन सुरु गरेको देसनाको अचार अहिले देशदेखि परदेशका भान्छा भान्छामा पुगेको छ । अहिले उनीहरूसँग १५ जना महिला जोडिइसकेका छन् ।३ असोज, २०८१7 min read Share
आमाको आइडियाबाट जन्मिएको 'बिहे नेपाल', बन्दै छ जीवनसाथी जुराउने सारथिहामीलाई आधुनिकताले छोपिसकेको छ । विदेशतिर त थुप्रै यस्ता व्यवसाय चलिरहेका छन् । पहिला घरपरिवारमा कसैको लमी खोज्नुपर्ने, जोडी खोज्न अनेकतिर भन्नुपर्ने अवस्था थियो । सोही कुरालाई प्राविधिक सहायता दिन हामीले व्यवसाय सुरु गरेका हौँ३० साउन, २०८१10 min read Share
जब पाटनको मंगलबजारमा डीएभीका विद्यार्थी ‘सेल्स पिच’ गरिरहेका भेटिए...गत शनिबार आकृति रावलका आँखा मंगलबजारका गल्ली–गल्लीमा भौँतारिइरहेका थिए । उनको मन त्यहाँ रहेका हरेक ग्राहकको मनोभाव जाँच्न व्यस्त थियो ।२७ साउन, २०८१11 min read Share
कतारी राजाको त्यो ‘स्टेट बैंकुट’ मा सहभागी विद्यार्थीको यो ‘मोडल स्टेट बैंकुट’विद्यार्थीले प्रवेशद्वारमै सहभागी हुने अतिथिको नाम पक्का गरेर ‘डिनर हल’ मा पठाउँथे । हलमा सजावटयुक्त ‘डाइनिङ टेबल’हरू थिए । त्यसवरपर वेटरको ड्रेस कोडमा सजिएका विद्यार्थी स्वागतका लागि तम्तयार थिए ।१९ असार, २०८१9 min read Share
फेसबुक छाेडेकी श्रेयालाई 'ह्याप्पी माइन्ड्स'ले दिलाएकाे सफलता (भिडियो)उनी आज जे कारण फोर्ब्सको प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल भइन्, त्यसको पछाडिको कारण पनि उत्तिकै शक्तिशाली छ । ६ जेठ, २०८१10 min read Share
अराजकताकाे केन्द्र बनिरहेका विद्यार्थी संगठन : आवरणमा शैक्षिक मुद्दा, व्यवहारमा चन्दा र आफन्तलाई जागिर जाेहाे३ जेठ, २०८१14 min read Share
शिक्षकलाई अब महिनैपिच्छे तलब, राजनीतिमा सक्रिय हुन नपाइनेनीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले भने, ‘शिक्षकको पारिश्रमिक मासिक रूपमा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।’१ जेठ, २०८१9 min read Share
अध्यागमनका महानिर्देशक नै भन्छन्- अपत्यारिलो संख्यामा नेपालीहरू भिजिट भिसामा विदेश गइरहेका छन् (अन्तर्वार्ता)२५ वैशाख, २०८१7 min read Share
संस्कृत विश्वविद्यालयमा सञ्चारमन्त्री शर्मालाई शिक्षाविद्को कोटा, एमाले र माओवादीबीच भागवण्डा१८ वैशाखमा सिनेट बस्नुअघि १३ वैशाखमै मन्त्री शर्मालाई शिक्षाविद्को कोटामा सिनेट सदस्यको रूपमा नियुक्त गरिएको देखिएको छ । २३ वैशाख, २०८१3 min read Share
फेरि पनि बन्द हुन सक्छ इन्टरनेट, सरकार र इन्टरनेट सेवाप्रदायककाे सात वर्ष लामाे विवाद कहिले सल्टिएला ? २१ वैशाख, २०८१13 min read Share
आफ्नै छोराछोरी पढाउन राजा वीरेन्द्रले भित्र्याएका थिए ए–लेभल, कस्ता विद्यार्थीले पढ्ने ?तत्कालीन राजा वीरेन्द्रले भित्र्याएको ए-लेभल सुरुमा दरबारिया र उच्च वर्गका सन्तानले मात्र पढ्न पाउँथे ।१९ वैशाख, २०८१15 min read Share
‘भ्लग’ बनाइरहेको नयाँ पुस्ता : ‘कन्टेन्ट क्रिएटर’को छविमा मार्केटिङदेखि प्रत्यक्ष आम्दानीपछिल्लो समय युवापुस्ताको आम्दानीको स्रोत बनिरहेको छ– कन्टेन्ट क्रिएसन । फेसबुक, युट्युब, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा आफ्नो सृजनशीलता देखाएर आर्थिक उपार्जन गरिरहेको यो पुस्ताले समाजलाई नै नयाँ लय दिइरहेको छ । १८ वैशाख, २०८१12 min read Share