निर्वाचनको मिति तोक्न अब ढिलाइ गर्नुहुँदैन : आयोगनिर्वाचन आयोगले निर्वाचनको मिति तोकेर स्थानीय तहलाई रिक्त हुन नदिने जिम्मेवारी सरकारको भएको बताएको छ ।९ माघ, २०७८3 min read Share
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरले लिन्छः रेनु दाहालभरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व महानगरपालिकाले लिने बताएकी छन् ।२५ पुस, २०७८3 min read Share
डा. अभिलाषा शाहलाई प्रश्न- चिसोको समयमा बाथ रोगका बिरामीको हेरचाह कसरी गर्ने ? [अन्तर्वार्ता]बाथ रोगका बिरामीको कसरी हेरचाह गर्ने ? औषधि उपचार कसरी गर्ने ? अन्य रोग र बाथरोगको लक्षण कसरी छुट्याउने भन्नेबारे चिकित्सक डा. अभिलाषा शाहसँग कुराकानी गरेका छौँ१५ पुस, २०७८7 min read Share
मौसम विभागले भन्यो- चिसोसँगै प्रदूषण बढ्दैछ, सतर्क रहनुस्मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकाले सतर्क रहन आग्रह गरेको छ ।२२ कात्तिक, २०७८2 min read Share
अनि कांग्रेसको इतिहास लेख्ने बीपीको सपना पूरा भएन गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसहितका आफ्नै सहयात्री, वामपन्थी दल र बौद्विक समुदायबाट जनमतसंग्रहको परिणाम अस्वीकार गर्न बीपीमाथि तीव्र दबाब परेको थियो । तर, बीपीले जतिसुकै अप्रिय भए पनि मतपरिणाम स्वीकार्ने वक्तव्य जारी गरिदिए ।१८ असोज, २०७८10 min read Share
माओवादीमा कार्य विभाजन टुंग्याउन गृहकार्यमाओवादीले पार्टीका नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारी लगायत सांगठनिक कामलाई टुंगो लगाउने गरी छलफल सुरु गरेको हो ।५ भदौ, २०७८2 min read Share
नयाँ दल दर्ता हुनासाथ सरकारमा जान्छौं : सांसद मेटमणि चौधरीनेता चौधरीले पाँच दिन भित्र माधव नेपाललाई साथ छाडेका भनिएका नेताहरु पनि आफूहरुकै पार्टीमा आउने दाबी समेत गरे । ५ भदौ, २०७८2 min read Share
आफू पार्टी एकताकै पक्षमा रहेको मुख्यमन्त्री शाक्यको दाबीनेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम भएकोमा भने असन्तुष्टि व्यक्त गरिन् । ५ भदौ, २०७८3 min read Share
कोरोनाको प्रभाव बजारमा, ह्वात्तै घट्यो क्वाटी र जनैको व्यापारअसन बजारमा टोलाएर बसेका व्यापारीहरुले जनै र क्वाटी दुबैको व्यापार गत वर्षको तुलनामा धेरै कम भएको बताएका हुन ।५ भदौ, २०७८2 min read Share
त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोलीको घोषणा, गुल्सन झा पहिलो पटक समेटिए५ भदौ, २०७८3 min read Share
उर्जामन्त्रीको प्रतिबद्धता, निःशुल्क विद्युत निर्णय डेढ महिनाभित्र कार्यान्वयनमन्त्री भुसालले गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने लक्ष्यका साथ आफूले सो निर्णय गराएको उल्लेख गर्दै करिब डेढ महिना कार्यान्वयनमा ल्याइछाड्ने प्रतिबद्धता दोहोर्याएकी हुन् ।४ भदौ, २०७८2 min read Share
एमालेबाट माधव नेपाल बाहिरिनु रुखका पात झरे जस्तै हो: महेश बस्नेतस–साना पार्टीहरु मिलाएर नेकपा एमाले र नेपाली कांग्रेस मात्र बनाएपछि स्थिरता हुने र मात्रै देशको विकास हुने उनको भनाई छ।४ भदौ, २०७८2 min read Share
कक्षा १२ को परीक्षा स्थगित गरेकोमा सरकारको चर्को आलोचनास्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर कक्षा १२ को परीक्षा संचालन गर्न समितिले दिएको निर्देशन पालना नगरेकोमा समेत प्रश्न गरिएको छ ।४ भदौ, २०७८2 min read Share
नेतृत्वमा हुँदा एमालेलाई सिध्याइयो भनेर माधव नेपालले राजीनामा दिएको होइन ? : केपी ओली (अन्तर्वार्ता)४ भदौ, २०७८37 min read Share
संवैधानिक आयोगमा सचिवसरहको दरबन्दी व्यवस्था गर्न सरकारसँग मागसंवैधानिक आयोगहरूले आफ्ना कार्यालयहरूमा विशिष्ट श्रेणीको कर्मचारी सचिव प्रमुख रहने गरी दरबन्दीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्२७ साउन, २०७८3 min read Share
विजय गच्छदार भन्छन्- ५० वर्षे राजनीतिक जीवन सिध्याउन बालुवाटार जग्गा प्रकरणमा दुश्मनी साँधियोआफ्नो ५० वर्षे राजनीतिक इतिहास समाप्त पार्ने गरी ललिता निवास प्रकरणको नाममा अख्तियार दुरुपयोग अनुसन्धानले आफूमाथि दुश्मनी साँधेको गच्छदारले ।२७ साउन, २०७८2 min read Share
'भौतिक दुरी कायम गरौँ भन्ने सरकारले भीडमा बसेर राहदानी लिन बाध्य पार्यो'कोरोना कालमा भौतिक दुरी कायम गर्न अपिल गर्दै आएको सरकारले आवश्यक व्यवस्था नमिलाएकाले भीडमा बसेर राहदानी लिन बाध्य हुनुपरेको गुनासो गरेका हुन् ।२६ साउन, २०७८2 min read Share
नेपालमा हुने भनिएको एएफसी महिला एसियन कप उज्वेकिस्तानमा सर्योनेपालमा तय भएको एएफसी महिला एसियन कप- २०२२ को छनोट खेल अन्तर्गत समूह एफको खेल उज्वेकिस्तानमा हुने भएको छ ।२५ साउन, २०७८2 min read Share