एमाओवादी विभाजन : कारण, परिणाम र यथार्थविभेदलाई सम्बोधन गर्न त समाजवादी कार्यक्रम नै चाहिन्छ नि ! समाजवादी कार्यक्रमलाई भुत्ते बनाइदिएर ‘सामन्तवाद सकियो, पुँजीवाद आइसक्यो, अब आर्थिक विकासमा लागौँ, राजनीतिक काम सकियो’ भन्न थालेपछि त कम्युनिस्ट आन्दोलनलाई पशुपतिनाथले मात्र जोगाउन सक्छन् ।१९ असोज, २०८०12 min read Share