यसरी गर्न सकिन्छ राज्यका सम्पत्तिको उपयोगप्राकृतिक स्रोत :हामीले देखिने प्राकृतिक स्रोतको उपभोग गरेका छौँ कि छैनौँ, यो अहम् प्रश्न बनेर आएको छ । सरसर्ती हेर्दा उपयोग भएकै छैन जस्तो देखियो किनकि त्यहाँबाट कर उठिरहेको छैन । यदि राज्यले उपयोग गरेको छैन भने कसले फाइदा लिएको छ त ? हामी एउटा मात्र उदाहरण हेर्न सक्छौँ, ढुंगा, बालुवा, गिटी ।१५ मंसिर, २०७८8 min read Share