अमेरिकाबाट अवैध रकम भित्र्याउने प्रकरणमा जोडिएकी थिइन् सानु भण्डारीकी श्रीमती अञ्जना, पृथ्वी शाह व्यापारिक साझेदार११ जेठ, २०८०3 min read Share
संगठनको धुमिल छवि सुधार्न एसएसपीद्वय कार्की र केसीले पाएको त्यो अवसर, यसरी डिसमिस हुनबाट रोकेका थिएएसएसपी दानबहादुर कार्कीले संगठित अपराधको मुद्दा चलाउन नमिल्ने भए मौखिक होइन, कागजी प्रक्रियामै प्रहरीलाई पत्र चाहिने अडान लिए । ९ जेठ, २०८०11 min read Share
अनुसन्धान प्रतिवेदन शुक्रबारभित्रै बुझाउने प्रहरीको तयारी, अझै को-को छन् फरार ?प्रहरीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहमाथिको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ ।२ जेठ, २०८०8 min read Share
प्रहरीको टाउको दुखाइ बनेका रायमाझी दिल्लीबाट गिरफ्तारी दिन शुक्रबार छिरेका थिए नेपाल१ जेठ, २०८०4 min read Share
यसरी पटाक्षेप भएको थियो नक्कली शरणार्थी प्रकरण, थप को–कोमाथिको प्रमाण जुटाउँदैछ प्रहरी ? २९ वैशाख, २०८०8 min read Share
सचिव पाण्डेबाट प्रहरीले पाएको त्यो प्रमाण, जसले पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा पुर्यायोपाण्डेले आफूले गृहमन्त्रीकै निर्देशनमा काम गरेको र करोडौँ रकम दिएको बयान दिएका थिए ।२७ वैशाख, २०८०4 min read Share
अर्बपति होम चालिसे: जसले पञ्चरुपा सहकारीको ५ करोड रुपैयाँ कुम्ल्याउन खोजेआफ्नो खातामा जम्मा रहेको रकम सबै झिकेपछि भने चालिसेले आफ्नो छोरा र छोरीका नाममा सहकारीमा खाता खोलिदिएका थिए ।२२ वैशाख, २०८०7 min read Share
अख्तियार प्रमुख राईसम्म पनि रकम पुर्याएको आरोपीको बयान, प्रमाण जुटाउँदै प्रहरीनक्कली भुटानी शरणार्थी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई पनि मुछिएका छन् । पक्राउ परेका केही आरोपीले राईको संलग्नताबारे बयानका क्रममा मुख खोलेका छन् ।२१ वैशाख, २०८०5 min read Share
पक्राउ पर्ने डरले खरिद गरेको ६ करोडको घर छाडेर रिसोर्टमा बस्न थालेका थिए पाण्डे, यसरी परे प्रहरी फन्दामा २० वैशाख, २०८०5 min read Share
नक्कली भुटानी शरणार्थी प्रकरण: सचिव टेकनारायण पाण्डे पक्राउ नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका गृह मन्त्रालयका पूर्व सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । २० वैशाख, २०८०1 min read Share
नक्कली भुटानी शरणार्थी प्रकरण : हाई प्रोफाइलतर्फ मोडिँदै अनुसन्धान, इन्द्रजितपछि को–को पर्लान् पक्राउ ? काठमाडौं प्रहरीले इन्द्रजित राईलाई पक्राउ गरेको छ । राईलाई प्रहरीले सोमबार बिहानै ललितपुरबाट पक्राउ गरेको हो१९ वैशाख, २०८०4 min read Share
निराकाे हत्यारासम्म पुग्न प्रहरीले फेला पारेको त्यो ‘क्लु’प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापा धुलाबारीका विनोद विकलाई पक्राउ गरेकाे हाे । १७ वैशाख, २०८०4 min read Share
निराको पसलमा ग्राहक बनेर छिरेका थिए विनाेद, सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि हत्या१७ वैशाख, २०८०2 min read Share
गुण्डा नाइके रमेश बाहुन जेलमुक्त गुण्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेल जेलमुक्त भएका छन् । ११ वैशाख, २०८०1 min read Share
कपनमा दिनदहाडै भएको निराको बीभत्स हत्याबारे प्रहरी अनुसन्धान अझै जहाँको त्यहीँनिरालाई पसलमै किन र कसले चक्कु प्रहार गरेर बीभत्स हत्या गर्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, हत्या भएको करिब एक हप्ता बित्न लाग्दा पनि प्रहरीले कुनै भरपर्दो ‘क्लु’ भने फेला पार्न सकेको छैन । ११ वैशाख, २०८०3 min read Share
पहुँचका भरमा प्रहरी अधिकृतले लिन्छन् आकर्षक पोस्टिङ: डीएसपी बमदेखि एसएसपी भट्टराईसम्ममधेश प्रदेश निमित्त प्रमुख पाएका भट्टराई यस्ता भाग्यमानी एसएसपीमा हुन्, जसले इन्चार्ज-टु-इन्चार्जको जिम्मेवारी पाउनेमा ह्याट्रिक गरेका छन् । २२ चैत, २०७९5 min read Share
नक्कली भुटानी शरणार्थी प्रकरण : कसरी पुग्यो गृहमन्त्रालयको गोप्य प्रतिवेदन ठगी गर्ने गिरोहसम्म, पूर्वगृहसचिव नै शंकाको घेरामा २० चैत, २०७९6 min read Share